काठमाडौं उपत्यकामा तीन फ्लाइओभर बन्दै काठमाडौं। उपत्यकाको आवागामन सहज बनाउन सरकारले तीन वटा फ्लाइओभर बनाउने भएको छ। ग्वार्को, सातदोबाटो र इमाडोलमा फ्लाइओभर बनाउने भएको हो। यी तीनमध्ये आगामी आर्थिक वर्षमा एउटाको ठेक्का अगाडि बढ्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको छ। बाँकी दुई फ्लाइओभरको काम अर्को आर्थिक वर्षमा सुरु हुने छ। यस्तै,तीनकुने–जडिबुटी अण्डरपासको काम समेत अगाडी बढाउने मन्त्रालयले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्