काठमाडौं। अख्तियार दुरूपयोग अनुसनधान आयोगका २१ जना अधिकारीलाई भारतमा प्रशिक्षण दिइएको छ। भ्रष्टाचारविरुद्ध विशेष कोर्षका लागि भारतमा प्रशिक्षण दिइएको हो।

गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटी (जीएफएसयू)मा ‘ठगी, घुसखोरी र भ्रष्टाचार निवारण’ विषयमा प्रशिक्षण भइरहेको छ। २१ पुसबाट शुरू भएको प्रशिक्षणले नेपाली अधिकारीको क्षमता विकास हुने अपेक्षा गरिएको छ।

यस अघि ३० मंसीरदेखि ५ पुससम्म पहिलो चरणमा आयोगकै २१ जना अधिकारीलाई प्रशिक्षण दिइएको थियो।

संकायका अनुभवी सदस्यहरूबाट संचालित प्रशिक्षण नेपाली अधिकारीले अत्यन्तै राम्रो र फलदायी रहेको जनाएका छन्। नयाँ तथा उपयोगी विचारसहित अनुसन्धान कार्यलाई अघि बढाउन प्रशिक्षणले नेपाली अधिकारीलाई सक्षम बनाउने भारतको विश्वास रहेको छ।

नेपाल सरकारको आग्रहमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका कूल ४२ अधिकारीका लागि तयार पारिएको यो एक विशेष कोर्ष हो।

नेपालमा भ्रष्टाचारका गतिविधिहरूमा अंकुश लगाउन एवम् सुशासन कायम राख्न यो कोर्षले आयोगको संस्थागत क्षमतालाई सुदृढ पार्नेछ। मुख्यतः भ्रष्टाचारका कारकहरूको पहिचान, अर्थतन्त्रमा यसको प्रभाव तथा यसको पहिचान र रोकथामका लागि प्रयोग हुने विधिहरूमा यो कोर्ष केन्द्रित छ।

सूचना प्रविधिमा आधारित अनुसन्धानका लागि यो कोर्षले अधिकारीको सीप अभिवृद्धि गर्नुका साथै उनीहरूको विश्लेषणात्मक क्षमतालाई तिखारी नयाँ विधिहरू सिक्नलाई मद्दत गर्नेछ। यसले भ्रष्ट तथा ठगी गर्ने व्यक्तिहरूको पहिचान, निवारण एवम् कानूनी कारवाही गर्न अख्तियारका अधिकारीलाई सक्षम बनाउनेछ।

फरेन्सिक विज्ञान, अपराध अनुसन्धान, सुरक्षा तथा व्यवहार विज्ञान र अपराध विज्ञान क्षेत्रमा फरेन्सिक विज्ञलाई प्रशिक्षण दिनका लागि प्रख्यात गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा अधिकारीलाई प्रशिक्षण दिइएको छ।

भारत सरकारको पूर्ण सहयोग रहेको यो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग (आईटीईसी)कार्यक्रम अन्तर्गत रहेको भारतद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

" /> काठमाडौं। अख्तियार दुरूपयोग अनुसनधान आयोगका २१ जना अधिकारीलाई भारतमा प्रशिक्षण दिइएको छ। भ्रष्टाचारविरुद्ध विशेष कोर्षका लागि भारतमा प्रशिक्षण दिइएको हो।

"> अख्तियारका २१ कर्मचारीलाई भारतमा प्रशिक्षण : Dekhapadhi
अख्तियारका २१ कर्मचारीलाई भारतमा प्रशिक्षण

प्रतिक्रिया दिनुहोस्