मनाङ मर्स्याङ्दी र मछिन्द्रका खेलाडीबीच मैदानमै हात हालाहाल <p>काठमाडौं। काठमाडौंमा जारी शहीद स्मारक &lsquo;ए&rsquo; डिभिजन लिगको शीर्ष दुई स्थानमा रहेका मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लबका खेलाडीबीच आज मैदानमै हात हालाहाल भएको छ।</p> <p>उपाधि होडमा रहेका टीमकाे खेल आज दुई&ndash;दुई गोलमा बराबरीमा टुंगिएपछि खेलाडीबीच हात हालाहाल भएको हो। खेल सकिनेबित्तिकै खेलाडीहरूले एकअर्कालाई कुुटपिट गर्न थालेका थिए।</p> <p>&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्