'ब्रिक्स' विकासशील देशहरुको प्रतिनिधि संगठन हो : चीन एजेन्सी। चीनले ब्रिक्सलाई अघि बढिरहेको बजार र विकासशील देशहरुबीच सहयोगको एक 'मोडल' संगठन बताएको छ। यसले संयुक्त राष्ट्र संघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणाली र बहुपक्षवादको समर्थन गर्ने पनि चीनको भनाइ छ। भारतीय विदेशमन्त्री एस जयशंकरको अध्यक्षतामा ब्रिक्स विदेशमन्त्रीहरुको अनलाइन बैठक मंगलबार सम्पन्न भएको थियो। ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका छन्। २०२१ का लागि ब्रिक्सको अध्यक्ष भारत थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्