यात्रु तथा स्थानीयबासीलाई सघाउ पुर्‍याउने अभिप्रायले दशैं/तिहार जस्ता ठूला चाडबाड लक्षित सहायता कक्ष राखेको हो ।
सहायता कक्ष प्रदेश–१ को २० स्थानमा, २ को ४७ स्थानमा र प्रदेश–३ को एक ठाउँमा राखिएको छ ।
त्यस्तै, गण्डकी प्रदेशको एक ठाउँमा, प्रदेश–५ को १६ र सुदूरपश्चिम प्रदेशको ६ ठाउँमा राखिएको छ ।
आवश्यकता आधारमा अन्य स्थानमा समेत सहायता कक्ष राखेर सेवा प्रदान गरिने सशस्त्र प्रहरी बलले जनाएको छ ।
" /> यात्रु तथा स्थानीयबासीलाई सघाउ पुर्‍याउने अभिप्रायले दशैं/तिहार जस्ता ठूला चाडबाड लक्षित सहायता कक्ष राखेको हो ।
सहायता कक्ष प्रदेश–१ को २० स्थानमा, २ को ४७ स्थानमा र प्रदेश–३ को एक ठाउँमा राखिएको छ ।
त्यस्तै, गण्डकी प्रदेशको एक ठाउँमा, प्रदेश–५ को १६ र सुदूरपश्चिम प्रदेशको ६ ठाउँमा राखिएको छ ।
आवश्यकता आधारमा अन्य स्थानमा समेत सहायता कक्ष राखेर सेवा प्रदान गरिने सशस्त्र प्रहरी बलले जनाएको छ ।
"> सशस्त्र प्रहरी बलको चाडपर्व लक्षित सहायता कक्ष: Dekhapadhi
सशस्त्र प्रहरी बलको चाडपर्व लक्षित सहायता कक्ष
सहायता कक्ष प्रदेश–१ को २० स्थानमा, २ को ४७ स्थानमा र प्रदेश–३ को एक ठाउँमा राखिएको छ ।
त्यस्तै, गण्डकी प्रदेशको एक ठाउँमा, प्रदेश–५ को १६ र सुदूरपश्चिम प्रदेशको ६ ठाउँमा राखिएको छ ।
आवश्यकता आधारमा अन्य स्थानमा समेत सहायता कक्ष राखेर सेवा प्रदान गरिने सशस्त्र प्रहरी बलले जनाएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्