काठमाडौं। सिप्रदी ट्रेडिङ्ग प्रालिको सामाजिक उत्तरदायित्व विङ–सिप्रदीयन सहायता संस्थाले चेपाङ विद्यार्थीहरूलाई न्यानो कपडा तथा अन्य सामाग्रीहरू वितरण गरेको छ।

नारायणघाटको रत्ननगरस्थित विन्ध्येश्वरी आधारभूत विद्यालयमा अध्ययनरत ५२ जना विद्यार्थीलाई ज्याकेट, टोपी तथा जुत्ता वितरण गरिएको थियो।

सिप्रदीयन सहायता संस्थाका प्रतिनिधि रजत श्रेष्ठ तथा विमल गौतम, विद्यालय व्यवस्थापन समितिका सदस्य र शिक्षकहरू वितरण समारोहमा उपस्थित थिए।

विन्ध्येश्वरी आधारभूत विद्यालयमा विगत ८ वर्षदेखि चेपाङ विद्यार्थीलाई सिप्रदीयन सहायता संस्थाले सहायता उपलब्ध गराउँदै आएको छ। ती चेपाङ विद्यार्थीलाई पढाइ तथा अन्य छात्रावासमा बस्ने क्रममा आवश्यक पर्ने स्टेशनरी, तन्ना तथा टोइलेट्री सामग्री प्रदान गर्ने गरेको छ।

विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थी कक्षाकोठा तथा विद्यालय र क्षेत्रीयस्तरमा आयोजित अतिरिक्त क्रियाकलापहरूमा आफूलाई अब्बल साबित गरेका छन्। अधिकांश चेपाङ विद्यार्थीहरू एसईई परीक्षा राम्रो अंक ल्याई उत्तीर्ण भएका छन्।

सिप्रदीयन सहायता संस्थाले शिक्षाको क्षेत्रमा सक्रिय रूपमा सहयोग र योगदान गर्दै आएको छ।

हालै सिप्रदीयन सहायता संस्थाले टाटा ट्रस्ट इन्डियासँगको साझेदारीमा १२ वैशाख २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएपछि पुनर्निर्माण गरिएको भूकम्पप्रतिरोधी र अत्याधुनिक सिन्धुपाल्चोक जिल्लास्थित विद्यालय तथा स्वास्थ्य चौकी हस्तान्तरण गरिसकेको छ।

" /> काठमाडौं। सिप्रदी ट्रेडिङ्ग प्रालिको सामाजिक उत्तरदायित्व विङ–सिप्रदीयन सहायता संस्थाले चेपाङ विद्यार्थीहरूलाई न्यानो कपडा तथा अन्य सामाग्रीहरू वितरण गरेको छ।

नारायणघाटको रत्ननगरस्थित विन्ध्येश्वरी आधारभूत विद्यालयमा अध्ययनरत ५२ जना विद्यार्थीलाई ज्याकेट, टोपी तथा जुत्ता वितरण गरिएको थियो।

सिप्रदीयन सहायता संस्थाका प्रतिनिधि रजत श्रेष्ठ तथा विमल गौतम, विद्यालय व्यवस्थापन समितिका सदस्य र शिक्षकहरू वितरण समारोहमा उपस्थित थिए।

विन्ध्येश्वरी आधारभूत विद्यालयमा विगत ८ वर्षदेखि चेपाङ विद्यार्थीलाई सिप्रदीयन सहायता संस्थाले सहायता उपलब्ध गराउँदै आएको छ। ती चेपाङ विद्यार्थीलाई पढाइ तथा अन्य छात्रावासमा बस्ने क्रममा आवश्यक पर्ने स्टेशनरी, तन्ना तथा टोइलेट्री सामग्री प्रदान गर्ने गरेको छ।

विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थी कक्षाकोठा तथा विद्यालय र क्षेत्रीयस्तरमा आयोजित अतिरिक्त क्रियाकलापहरूमा आफूलाई अब्बल साबित गरेका छन्। अधिकांश चेपाङ विद्यार्थीहरू एसईई परीक्षा राम्रो अंक ल्याई उत्तीर्ण भएका छन्।

सिप्रदीयन सहायता संस्थाले शिक्षाको क्षेत्रमा सक्रिय रूपमा सहयोग र योगदान गर्दै आएको छ।

हालै सिप्रदीयन सहायता संस्थाले टाटा ट्रस्ट इन्डियासँगको साझेदारीमा १२ वैशाख २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएपछि पुनर्निर्माण गरिएको भूकम्पप्रतिरोधी र अत्याधुनिक सिन्धुपाल्चोक जिल्लास्थित विद्यालय तथा स्वास्थ्य चौकी हस्तान्तरण गरिसकेको छ।

"> चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण: Dekhapadhi
चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
काठमाडौं। सिप्रदी ट्रेडिङ्ग प्रालिको सामाजिक उत्तरदायित्व विङ–सिप्रदीयन सहायता संस्थाले चेपाङ विद्यार्थीहरूलाई न्यानो कपडा तथा अन्य सामाग्रीहरू वितरण गरेको छ।

नारायणघाटको रत्ननगरस्थित विन्ध्येश्वरी आधारभूत विद्यालयमा अध्ययनरत ५२ जना विद्यार्थीलाई ज्याकेट, टोपी तथा जुत्ता वितरण गरिएको थियो।

सिप्रदीयन सहायता संस्थाका प्रतिनिधि रजत श्रेष्ठ तथा विमल गौतम, विद्यालय व्यवस्थापन समितिका सदस्य र शिक्षकहरू वितरण समारोहमा उपस्थित थिए।

विन्ध्येश्वरी आधारभूत विद्यालयमा विगत ८ वर्षदेखि चेपाङ विद्यार्थीलाई सिप्रदीयन सहायता संस्थाले सहायता उपलब्ध गराउँदै आएको छ। ती चेपाङ विद्यार्थीलाई पढाइ तथा अन्य छात्रावासमा बस्ने क्रममा आवश्यक पर्ने स्टेशनरी, तन्ना तथा टोइलेट्री सामग्री प्रदान गर्ने गरेको छ।

विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थी कक्षाकोठा तथा विद्यालय र क्षेत्रीयस्तरमा आयोजित अतिरिक्त क्रियाकलापहरूमा आफूलाई अब्बल साबित गरेका छन्। अधिकांश चेपाङ विद्यार्थीहरू एसईई परीक्षा राम्रो अंक ल्याई उत्तीर्ण भएका छन्।

सिप्रदीयन सहायता संस्थाले शिक्षाको क्षेत्रमा सक्रिय रूपमा सहयोग र योगदान गर्दै आएको छ।

हालै सिप्रदीयन सहायता संस्थाले टाटा ट्रस्ट इन्डियासँगको साझेदारीमा १२ वैशाख २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएपछि पुनर्निर्माण गरिएको भूकम्पप्रतिरोधी र अत्याधुनिक सिन्धुपाल्चोक जिल्लास्थित विद्यालय तथा स्वास्थ्य चौकी हस्तान्तरण गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्