धनुषामा कटुवा पेस्तोलसहित दुईजना पक्राउ काठमाडौं। धनुषा जिल्लामा कटुवा पेस्तोलसहित दुईजना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा बुधबार साँझ ६ बजे सहिद नगरपालिकास्थित यदुकाहाबाट भारतको महिनाथपुर जाने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सहिदनगर नगरपालिका-२ बस्ने २५ वर्षीय उत्तमलाल पासवान र १९ वर्षीय निपुल यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्