काठमाडौं। नेपाली कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरू कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भेला भएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले ‘पेलेको’ भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहका जिल्ला सभापतिहरू सानेपामा भेला भएका हुन्।

देउवासँग देखिएको विवादबारे छलफल गर्न पौडेलले भेलाको आयोजना गरेको भेलामा सहभागी कांग्रेसका एक जिल्ला सभापतिले जानकारी दिए। उनका अनुसार भेलामा ४० बढी जिल्लाका सभापतिहरू सहभागी छन्।

कांग्रेस सभापति देउवाले पौडेल र सिटौला पक्षको बहिष्कारकाबीच ११ पुसमा १४औं महाधिवेशनको मिति तय गरेका थिए। पछिल्लो समय पौडेल पक्षले केन्द्रीय समितिको बैठक वहिष्कार गर्दै आएको छ।

११ पुसको निर्णयका विषयमा भेलामा छलफल हुने कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले बताए। भेलामा पौडेल समूहका केन्द्रीय सदस्य पनि सहभागी छन्।

" /> काठमाडौं। नेपाली कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरू कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भेला भएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले ‘पेलेको’ भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहका जिल्ला सभापतिहरू सानेपामा भेला भएका हुन्।

देउवासँग देखिएको विवादबारे छलफल गर्न पौडेलले भेलाको आयोजना गरेको भेलामा सहभागी कांग्रेसका एक जिल्ला सभापतिले जानकारी दिए। उनका अनुसार भेलामा ४० बढी जिल्लाका सभापतिहरू सहभागी छन्।

कांग्रेस सभापति देउवाले पौडेल र सिटौला पक्षको बहिष्कारकाबीच ११ पुसमा १४औं महाधिवेशनको मिति तय गरेका थिए। पछिल्लो समय पौडेल पक्षले केन्द्रीय समितिको बैठक वहिष्कार गर्दै आएको छ।

११ पुसको निर्णयका विषयमा भेलामा छलफल हुने कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले बताए। भेलामा पौडेल समूहका केन्द्रीय सदस्य पनि सहभागी छन्।

"> कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिको भेला सानेपामा : Dekhapadhi
कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिको भेला सानेपामा
काठमाडौं। नेपाली कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरू कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भेला भएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले ‘पेलेको’ भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहका जिल्ला सभापतिहरू सानेपामा भेला भएका हुन्।

देउवासँग देखिएको विवादबारे छलफल गर्न पौडेलले भेलाको आयोजना गरेको भेलामा सहभागी कांग्रेसका एक जिल्ला सभापतिले जानकारी दिए। उनका अनुसार भेलामा ४० बढी जिल्लाका सभापतिहरू सहभागी छन्।

कांग्रेस सभापति देउवाले पौडेल र सिटौला पक्षको बहिष्कारकाबीच ११ पुसमा १४औं महाधिवेशनको मिति तय गरेका थिए। पछिल्लो समय पौडेल पक्षले केन्द्रीय समितिको बैठक वहिष्कार गर्दै आएको छ।

११ पुसको निर्णयका विषयमा भेलामा छलफल हुने कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले बताए। भेलामा पौडेल समूहका केन्द्रीय सदस्य पनि सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्