यी व्यवसाय जहाँ हड्ताल गर्न पाइँदैन काठमाडौं। सरकारले २५ व्यवसायमा हड्ताल गर्न नपाउने व्यवस्था जारी गरेको छ। अत्यावश्यक वस्तुको सूचीमा पर्ने इन्टरनेट, टेलिफोन, मालासामान बोक्ने सबै प्रकारका यातायात, हवाईअड्डा, रेल्वे, प्रिन्ट र छापाखाना, सैन्य सामाग्री उत्पादन गर्ने कारखाना, खानेपानी, पर्यटन, पेट्रोलियम, अस्पताल, औषधी, फोहोर संलकन, बैंक/बीमा, विद्युत, दैनिक उपभोग्य वस्तु, मौसम पूर्वानुमान, मास्क/स्यानिटाइजर, राहदानी, कन्सुलर सेवा र सञ्चार क्षेत्रमा हड्ताल गर्न नमिल्ने भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्