काठमाडौं। मानव अधिकारका अभियानता एवं सर्जक कृष्ण पहाडीको 'जगत्मुखी जीवनमुखी सेवामुखी जिजीविषा' नामक पुस्तक प्रकाशित भएको छ।
यसै वर्ष विभिन्न सञ्चारमाध्यममा प्रकाशित पहाडीका २५ वटा आलेख संग्रहित यो पुस्तक शैशव खनाल र आर्या पाण्डेका अभिभावकहरुको सहयोगमा मानव अधिकार तथा शान्ति समाजले प्रकाशन गरेको हो।
पहाडी समाजका संस्थापक सभापतिसमेत हुन्।
यसअघि पहाडीका कथा, उपन्यास, कविता, नाटक लगाएतका सृजनाका २८ वटा पुस्तक प्रकाशित भइसकेका छन्।
१२२ पृष्ठको 'जगत्मुखी जीवनमुखी सेवामुखी जिजीविषा' को मूल्य तीन सय रुपैयाँ राखिएको छ।
" /> काठमाडौं। मानव अधिकारका अभियानता एवं सर्जक कृष्ण पहाडीको 'जगत्मुखी जीवनमुखी सेवामुखी जिजीविषा' नामक पुस्तक प्रकाशित भएको छ।यसै वर्ष विभिन्न सञ्चारमाध्यममा प्रकाशित पहाडीका २५ वटा आलेख संग्रहित यो पुस्तक शैशव खनाल र आर्या पाण्डेका अभिभावकहरुको सहयोगमा मानव अधिकार तथा शान्ति समाजले प्रकाशन गरेको हो।

">