‘नमस्ते’ गर्दै ब्रिक्स विदेशमन्त्रीस्तरीय बैठक अन्त्य एजेन्सी। ब्रिक्स देशहरुको विदेशमन्त्रीको बैठकमा साझा मुद्दा, एकअर्काबीच तालमेल र आमसहमति बनाउन संगठन सफल हुने आशा गरिएको छ। बैठक अन्त्यसँगै सबै सदस्यले ‘नमस्ते’ गर्दै विदा भएका थिए। डिजिटल बैठकमा विदेशमन्त्रीहरुले कोरोना महामारीपश्चात् विश्व अर्थतन्त्रलाई कसरी अघि बढाउने भन्ने कुराले महत्व राख्ने बताए। ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्