आज देशका अधिकांश स्थानमा मौसम सफा रहने काठमाडौं। आज प्रदेश–१ का केही पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अन्य स्थानमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभावका कारण पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्