काठमाडौं। अमेरिकासँगको तनाव बढ्दै जाँदा ईरानले सन् २०१५ मा भएको एउटा अन्तर्राष्ट्रिय परमाणु सम्झौता नमान्ने घोषणा गरेको छ। अमेरिकी आक्रमणमा आफ्ना सैन्य जनरल कासिम सुलेमानी मारिएपछि ईरानले परमाणु सम्झौताका कुनै पनि प्रतिवन्ध नमान्ने घोषणा गरेको हो।

ईरानले एक वक्तव्य जारी गरी परमाणु सम्झौतामा तोकिएको युरेनियम प्रवर्द्धनको सीमालाई नमान्ने बताएको हो। सन् २०१५ मा भएको उक्त सम्झौतामा ईरानको यूरेनियम पर्वद्धन कार्यक्रमलाई सीमित गरिने उल्लेख छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष नै उक्त सम्झौताबाट बाहिरिने निर्णय गर्दै ईरानमाथि थप प्रतिबन्धहरू लगाएका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशनमा सुलेमानी मारिएपछि ईरान निक्कै क्रुद्ध बनेको छ। उसले अमेरिकाविरुद्ध आक्रमण गर्न तयारी गरिरहेका समाचारहरू आइरहेका छन्।

ईरानले ट्रम्पको टाउकोको मूल्य झन्डै ९ अर्ब रुपैयाँ तोकेर त्यहाँका नागरिकलाई दान संकलन गर्न अपील गरेको छ। उता ट्रम्पले आफ्ना सेना र सम्पत्तिमाथि आक्रमण भए ईरानका ५२ ठाउँमा आक्रमण गर्ने चेतावनी दिइसकेका छन्।

" /> काठमाडौं। अमेरिकासँगको तनाव बढ्दै जाँदा ईरानले सन् २०१५ मा भएको एउटा अन्तर्राष्ट्रिय परमाणु सम्झौता नमान्ने घोषणा गरेको छ। अमेरिकी आक्रमणमा आफ्ना सैन्य जनरल कासिम सुलेमानी मारिएपछि ईरानले परमाणु सम्झौताका कुनै पनि प्रतिवन्ध नमान्ने घोषणा गरेको हो।

ईरानले एक वक्तव्य जारी गरी परमाणु सम्झौतामा तोकिएको युरेनियम प्रवर्द्धनको सीमालाई नमान्ने बताएको हो। सन् २०१५ मा भएको उक्त सम्झौतामा ईरानको यूरेनियम पर्वद्धन कार्यक्रमलाई सीमित गरिने उल्लेख छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष नै उक्त सम्झौताबाट बाहिरिने निर्णय गर्दै ईरानमाथि थप प्रतिबन्धहरू लगाएका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशनमा सुलेमानी मारिएपछि ईरान निक्कै क्रुद्ध बनेको छ। उसले अमेरिकाविरुद्ध आक्रमण गर्न तयारी गरिरहेका समाचारहरू आइरहेका छन्।

ईरानले ट्रम्पको टाउकोको मूल्य झन्डै ९ अर्ब रुपैयाँ तोकेर त्यहाँका नागरिकलाई दान संकलन गर्न अपील गरेको छ। उता ट्रम्पले आफ्ना सेना र सम्पत्तिमाथि आक्रमण भए ईरानका ५२ ठाउँमा आक्रमण गर्ने चेतावनी दिइसकेका छन्।

"> परमाणु सम्झौता नमान्ने ईरानको घोषणा: Dekhapadhi
परमाणु सम्झौता नमान्ने ईरानको घोषणा
काठमाडौं। अमेरिकासँगको तनाव बढ्दै जाँदा ईरानले सन् २०१५ मा भएको एउटा अन्तर्राष्ट्रिय परमाणु सम्झौता नमान्ने घोषणा गरेको छ। अमेरिकी आक्रमणमा आफ्ना सैन्य जनरल कासिम सुलेमानी मारिएपछि ईरानले परमाणु सम्झौताका कुनै पनि प्रतिवन्ध नमान्ने घोषणा गरेको हो।

ईरानले एक वक्तव्य जारी गरी परमाणु सम्झौतामा तोकिएको युरेनियम प्रवर्द्धनको सीमालाई नमान्ने बताएको हो। सन् २०१५ मा भएको उक्त सम्झौतामा ईरानको यूरेनियम पर्वद्धन कार्यक्रमलाई सीमित गरिने उल्लेख छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष नै उक्त सम्झौताबाट बाहिरिने निर्णय गर्दै ईरानमाथि थप प्रतिबन्धहरू लगाएका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशनमा सुलेमानी मारिएपछि ईरान निक्कै क्रुद्ध बनेको छ। उसले अमेरिकाविरुद्ध आक्रमण गर्न तयारी गरिरहेका समाचारहरू आइरहेका छन्।

ईरानले ट्रम्पको टाउकोको मूल्य झन्डै ९ अर्ब रुपैयाँ तोकेर त्यहाँका नागरिकलाई दान संकलन गर्न अपील गरेको छ। उता ट्रम्पले आफ्ना सेना र सम्पत्तिमाथि आक्रमण भए ईरानका ५२ ठाउँमा आक्रमण गर्ने चेतावनी दिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्