चिनियाँ नागरिकले ३ बच्चा जन्माउन पाउने एजेन्सी।चिनियाँ जोडीले अब ३ जना बच्चा जन्माउन पाउने भएका छन्।घट्दो जनसंख्याका कारण चीनले एक जोडी आमाबाबुले ३ जनासम्म बच्चा जन्माउन पाउने घोषणा गरेको हो।राष्ट्रपति सी जिनपिङले कम्युनिस्ट पार्टीका शीर्ष नेताको बैठकमा सो नीति पारित गराएका हुन्।यसअघि सन् २०१६ मा चीनले एक बच्चा नीति खारेज गर्दै २ जना बच्चा जन्माउने पाउने नीति लिएपनि जन्मदर नबढेपछि पुनः नयाँ नीति ल्याएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्