आज देशका केही स्थानमा मौसम सामान्य बदली हुने काठमाडौं।आज देशका केही स्थानमा सामान्य मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायु,स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ। जसका कारण प्रदेश–१, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली र देशका अन्य भू–भागहरुका स्थानहरुमा आंशिक बदली रही एक दुई स्थानहरुमा हल्का वर्षा भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्