सिरहा। सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा तीन नवजात शिशुको मृत्यु भएको छ।

१८ पुसमा अस्पतालमा शल्यक्रिया गरी तीन महिलाबाट जन्मिएका शिशुको मृत्यु भएको हो।

सिरहा औरही गाउँपालिका–१, दरैहियाकी प्रमिला यादव, सखुवानन्कारकट्टी गाउँपालिका–३, दिनाजपुरकी जानकी यादव र सप्तरीे बलानबिहुल गाउँपालिका–३, दूधैलाकी संगीता साहले शल्यक्रियापछि सन्तानलाई जन्म दिएका थिए।

चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन्।

एकै रातमा तीन शिशुको मृत्यु भएपछि पीडित परिवारले १९ पुसमा अस्पतालमा प्रदर्शन गरेका थिए। जानकीका आफन्त उपेन्द्र यादवले चिकित्सकको लापरबाहीले शिशुहरूको मृत्यु भएकाले कारबाहीको माग गरे।

अस्पतालका सञ्चालक डा. पशुपति चौधरीले चिकित्सकको लापरबाही नभएको दाबी गरेका छन्। उनले चिकित्सकहरूले जटिल अवस्था भएकाले शल्यक्रिया गर्दा शिशुको मृत्यु भएको बताए।

घटनालाई गम्भीरताका साथ लिँदै जिल्ला प्रशासन कार्यालय सिरहाले छानबिन टोली बनाएको छ। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले उपचारमा लापरबाही देखिएमा कानूनअनुसार कारबाही हुने बताए।

" /> सिरहा। सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा तीन नवजात शिशुको मृत्यु भएको छ।

"> सिरहाको अस्पतालमा तीन नवजात शिशुको मृत्यु, उपचारमा लापरबाही भएको आरोप: Dekhapadhi
सिरहाको अस्पतालमा तीन नवजात शिशुको मृत्यु, उपचारमा लापरबाही भएको आरोप
सिरहा। सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा तीन नवजात शिशुको मृत्यु भएको छ।

१८ पुसमा अस्पतालमा शल्यक्रिया गरी तीन महिलाबाट जन्मिएका शिशुको मृत्यु भएको हो।

सिरहा औरही गाउँपालिका–१, दरैहियाकी प्रमिला यादव, सखुवानन्कारकट्टी गाउँपालिका–३, दिनाजपुरकी जानकी यादव र सप्तरीे बलानबिहुल गाउँपालिका–३, दूधैलाकी संगीता साहले शल्यक्रियापछि सन्तानलाई जन्म दिएका थिए।

चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन्।

एकै रातमा तीन शिशुको मृत्यु भएपछि पीडित परिवारले १९ पुसमा अस्पतालमा प्रदर्शन गरेका थिए। जानकीका आफन्त उपेन्द्र यादवले चिकित्सकको लापरबाहीले शिशुहरूको मृत्यु भएकाले कारबाहीको माग गरे।

अस्पतालका सञ्चालक डा. पशुपति चौधरीले चिकित्सकको लापरबाही नभएको दाबी गरेका छन्। उनले चिकित्सकहरूले जटिल अवस्था भएकाले शल्यक्रिया गर्दा शिशुको मृत्यु भएको बताए।

घटनालाई गम्भीरताका साथ लिँदै जिल्ला प्रशासन कार्यालय सिरहाले छानबिन टोली बनाएको छ। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले उपचारमा लापरबाही देखिएमा कानूनअनुसार कारबाही हुने बताए।

प्रतिक्रिया दिनुहोस्