चिनियाँ अन्तरिक्षयात्री नयाँ स्टेसन ‘तियान्हे’ जाँदै एजेन्सी। चिनियाँ अन्तरिक्षयात्री आगामी महिना अन्तरिक्षको नयाँ स्टेसन जाने भएका छन्। तीन महिने अन्तरिक्ष अभियानमा तीन सदस्यीय टोली आगामी महिना जान लागेका हुन्। नयाँ स्टेसन ‘तियान्हे’ सबैभन्दा ठूलो अन्तरिक्ष स्टेसन हो। उक्त यात्रामा कोको सहभागी हुने छन् र कुन मितिमा सुरु हुनेछ भन्नेबारे चीनले खुलाएको छैन। तर, अर्को महिना हुने भनिएको अन्तरिक्षयात्रामा पुरुषमात्रै हुने छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्