काठमाडौं। कुशल मल्लको अलराउण्ड प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले आज मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ)विरूद्ध १०८ रनको विजय हासिल गरेको छ।

ब्याटिङतर्फ १११ रन बनाएका कुशलले दुई विकेट लिएका थिए। सुनसरीको इनरूवा रंगशालामा कुशलले ६३ बलमा १११ रन बनाएपछि टस जितेर ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ४६ ओभरमा सबै विकेट गुमाएर २८१ रन बनाएको थियो।

२८२ रनको लक्ष्य पछ्याएको एपीएफले ३९.३ ओभरमा सबै विकेट गुमाएर १७३ रन मात्र जोड्न सक्यो। वर्षाले आउट फिल्ड भिजेका कारण खेल ४६ ओभरमा छोट्याइ्एको थियो।

जितसँगै आर्मी क्लबले समूह ‘ए’मा तीन अंक जोडेको छ। एपीएफले अब भोलि, २१ पुसमा स्थानीय टीम मनमोहन मेमोरियल क्रिकेट सेन्टरसँग प्रतिस्पर्धा गर्नेछ।

आर्मी क्लबले शुरूमै दुई विकेट गुमाए पनि कुशल र अनिलकुमार मल्लले तेस्रो विकेटका लागि ८५ रनको साझेदारी गर्दै टोलीको इनिङ उकासे। आर्मीका ओपनर राजु रिजाल ९ तथा हरिबहादुर चौहान शून्यमा बाहिरिएका थिए। अनिलकुमारले ४१ रन बनाए।

अनिलकुमार बाहिरिएपछि कुशलले रोहितकुमार पौडेलसँग चौथो विकेटका लागि ७२ रनको साझेदारी गरे। ३३.६ ओभरमा कुशल आउट हुँदा आर्मी क्लब १९५–४ रनको स्थितिमा थियो।

कुशलले पाँच चौका र १३ छक्का प्रहार गरे। रोहितकुमारले २६ रन जोडे भने राजेश पुलामीले ३८ रन बनाए। बिक्रम सोबले १४ रन बनाए।

एपीएफका वसन्त रेग्मीले चार विकेट लिए भने अमरसिंह राउटेलाले दुई विकेट लिए।  अभिनाश बोहरा, सूर्य तामाङ र प्रदीप ऐरीको नाममा एक÷एक विकेट रह्यो।

आर्मी क्लबका शाहब आलमले चार तथा कुशलले दु्ई विकेट लिएपछि एपीएफका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। एपीएफका लागि पृथु बास्कोटाले सबभन्दा धेरै ३६ रन बनाए। शंकर रानाले ३२, सुमित महर्जन र सन्दीप जोराले समान २३ रन बनाउँदा प्रदीप ऐरीले २१ तथा कप्तान बसन्त रेग्मीले १७ रन बनाए।

" /> काठमाडौं। कुशल मल्लको अलराउण्ड प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले आज मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ)विरूद्ध १०८ रनको विजय हासिल गरेको छ।

ब्याटिङतर्फ १११ रन बनाएका कुशलले दुई विकेट लिएका थिए। सुनसरीको इनरूवा रंगशालामा कुशलले ६३ बलमा १११ रन बनाएपछि टस जितेर ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ४६ ओभरमा सबै विकेट गुमाएर २८१ रन बनाएको थियो।

२८२ रनको लक्ष्य पछ्याएको एपीएफले ३९.३ ओभरमा सबै विकेट गुमाएर १७३ रन मात्र जोड्न सक्यो। वर्षाले आउट फिल्ड भिजेका कारण खेल ४६ ओभरमा छोट्याइ्एको थियो।

जितसँगै आर्मी क्लबले समूह ‘ए’मा तीन अंक जोडेको छ। एपीएफले अब भोलि, २१ पुसमा स्थानीय टीम मनमोहन मेमोरियल क्रिकेट सेन्टरसँग प्रतिस्पर्धा गर्नेछ।

आर्मी क्लबले शुरूमै दुई विकेट गुमाए पनि कुशल र अनिलकुमार मल्लले तेस्रो विकेटका लागि ८५ रनको साझेदारी गर्दै टोलीको इनिङ उकासे। आर्मीका ओपनर राजु रिजाल ९ तथा हरिबहादुर चौहान शून्यमा बाहिरिएका थिए। अनिलकुमारले ४१ रन बनाए।

अनिलकुमार बाहिरिएपछि कुशलले रोहितकुमार पौडेलसँग चौथो विकेटका लागि ७२ रनको साझेदारी गरे। ३३.६ ओभरमा कुशल आउट हुँदा आर्मी क्लब १९५–४ रनको स्थितिमा थियो।

कुशलले पाँच चौका र १३ छक्का प्रहार गरे। रोहितकुमारले २६ रन जोडे भने राजेश पुलामीले ३८ रन बनाए। बिक्रम सोबले १४ रन बनाए।

एपीएफका वसन्त रेग्मीले चार विकेट लिए भने अमरसिंह राउटेलाले दुई विकेट लिए।  अभिनाश बोहरा, सूर्य तामाङ र प्रदीप ऐरीको नाममा एक÷एक विकेट रह्यो।

आर्मी क्लबका शाहब आलमले चार तथा कुशलले दु्ई विकेट लिएपछि एपीएफका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। एपीएफका लागि पृथु बास्कोटाले सबभन्दा धेरै ३६ रन बनाए। शंकर रानाले ३२, सुमित महर्जन र सन्दीप जोराले समान २३ रन बनाउँदा प्रदीप ऐरीले २१ तथा कप्तान बसन्त रेग्मीले १७ रन बनाए।

"> मनमाेहन मेमाेरियल कपः कुशलको आक्रामक शतकमा आर्मी विजयी: Dekhapadhi
मनमाेहन मेमाेरियल कपः कुशलको आक्रामक शतकमा आर्मी विजयी
काठमाडौं। कुशल मल्लको अलराउण्ड प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले आज मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ)विरूद्ध १०८ रनको विजय हासिल गरेको छ।

ब्याटिङतर्फ १११ रन बनाएका कुशलले दुई विकेट लिएका थिए। सुनसरीको इनरूवा रंगशालामा कुशलले ६३ बलमा १११ रन बनाएपछि टस जितेर ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ४६ ओभरमा सबै विकेट गुमाएर २८१ रन बनाएको थियो।

२८२ रनको लक्ष्य पछ्याएको एपीएफले ३९.३ ओभरमा सबै विकेट गुमाएर १७३ रन मात्र जोड्न सक्यो। वर्षाले आउट फिल्ड भिजेका कारण खेल ४६ ओभरमा छोट्याइ्एको थियो।

जितसँगै आर्मी क्लबले समूह ‘ए’मा तीन अंक जोडेको छ। एपीएफले अब भोलि, २१ पुसमा स्थानीय टीम मनमोहन मेमोरियल क्रिकेट सेन्टरसँग प्रतिस्पर्धा गर्नेछ।

आर्मी क्लबले शुरूमै दुई विकेट गुमाए पनि कुशल र अनिलकुमार मल्लले तेस्रो विकेटका लागि ८५ रनको साझेदारी गर्दै टोलीको इनिङ उकासे। आर्मीका ओपनर राजु रिजाल ९ तथा हरिबहादुर चौहान शून्यमा बाहिरिएका थिए। अनिलकुमारले ४१ रन बनाए।

अनिलकुमार बाहिरिएपछि कुशलले रोहितकुमार पौडेलसँग चौथो विकेटका लागि ७२ रनको साझेदारी गरे। ३३.६ ओभरमा कुशल आउट हुँदा आर्मी क्लब १९५–४ रनको स्थितिमा थियो।

कुशलले पाँच चौका र १३ छक्का प्रहार गरे। रोहितकुमारले २६ रन जोडे भने राजेश पुलामीले ३८ रन बनाए। बिक्रम सोबले १४ रन बनाए।

एपीएफका वसन्त रेग्मीले चार विकेट लिए भने अमरसिंह राउटेलाले दुई विकेट लिए।  अभिनाश बोहरा, सूर्य तामाङ र प्रदीप ऐरीको नाममा एक÷एक विकेट रह्यो।

आर्मी क्लबका शाहब आलमले चार तथा कुशलले दु्ई विकेट लिएपछि एपीएफका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। एपीएफका लागि पृथु बास्कोटाले सबभन्दा धेरै ३६ रन बनाए। शंकर रानाले ३२, सुमित महर्जन र सन्दीप जोराले समान २३ रन बनाउँदा प्रदीप ऐरीले २१ तथा कप्तान बसन्त रेग्मीले १७ रन बनाए।

प्रतिक्रिया दिनुहोस्