काठमाडौं। सरकारले खरको छाना विस्थापित गर्ने अभियान स्याङ्जाबाट शुरू गरेको छ।

स्याङ्जाको वालिङमा आज भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले खरका छाना भएका जनतालाई चेक हस्तान्तरण गर्दै खरको छाना विस्थापित गर्ने अभियानको शुरूआत गरिन्।

त्यसक्रममा मन्त्री अर्यालले सुरक्षित जनता आवास निर्माणका लागि सरकार देशभरका खरका छाना विस्थापित गर्ने अभियानमा लागेको बताइन्।

स्याङ्जाको वालिङ, गल्याङ, चापाकोट, भिरकोट नगरपालिका र कालीगण्डकी गाउँपालिका गरी पाँचवटा पालिकाका २५० खरका छाना हटाइने मन्त्री अर्यालले कार्यक्रममा जानकारी दिइन्। यो अर्यालको निर्वाचन क्षेत्र हो।

स्याङ्जा क्षेत्र नम्बर २ का पाँच पालिकामा यस वर्ष २५० घरपरिवारलाई ५० हजार रूपैयाँका दरले दुई किस्ता गरी रकम दिइने मन्त्री अर्याललाई उदृत गर्दै उनकी प्रेस सल्लाहकार देविका घर्ती मगरले जानकारी दिएकी छन् बाँकी रहेका खरका छानाको लगत संकलन गरी पुनः यसरी नै हटाइनेछ।

मन्त्री अर्यालले सरकारको प्रमुख मुद्दा गरीबी निवारण भएको पनि बताइन्। “सरकार सन् २०३० सम्म नेपालमा गरीबी निर्मुल पार्ने अभियानमा लागेको छ। त्यसैको शुरूआतस्वरूप सुरक्षित जनता आवासका लागि पहिलो किस्तामा ३० हजारको चेक हस्तान्तरण गरेका हौं”, उनले भनिन्।

जनताको जीवनको सुरक्षाका लागि सरकारले यो कार्यक्रम ल्याएको भन्दै मन्त्री अर्यालको नेपालमा १८ प्रतिशत गरीबी रहेको र त्यसलाई निर्मुल पारिने उद्घोष गरिन्।

" /> काठमाडौं। सरकारले खरको छाना विस्थापित गर्ने अभियान स्याङ्जाबाट शुरू गरेको छ।

"> स्याङ्जाबाट शुरू भयो खरको छाना हटाउने अभियान: Dekhapadhi
स्याङ्जाबाट शुरू भयो खरको छाना हटाउने अभियान

प्रतिक्रिया दिनुहोस्