ट्वीटरको अकाउन्ट भेरिफिकेसन फेरि बन्द एजेन्सी। सोसल मिडिया प्लेटफर्म ट्वीटरले फेरि यसको अकाउन्ट भेरिफिकेसन प्रक्रिया रोकेको छ। ट्वीटरले आफूहरुलाई ठुलो संख्यामा भेरिफिकेसन अनुरोधहरू आएका कारणले यो सेवा हाल बन्द गरिएको उल्लेख गरेको छ। कम्पनीले पाँचवर्षपछि अकाउन्ट भेरिफिकेसन पुनःसुरु गरेको हो। कम्पनीले यसलाई तत्कालका लागि बन्द गरिएपनि केही समयपछि पुनःसुरु गर्ने बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्