चितवन। चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अमलटारीमा एउटा पोथी गैंडा आज बिहान मृतावस्थामा भेटिएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार अन्दाजी ६ वर्षको पोथी गैंडा कार्यालयको लामिचौर वन उपभोक्ता समितिअन्तर्गत कावासोती नगरपालिका-१०, चिलाहामा मृत फेला परेको हो।

अन्नबाली खान आएको गैंडा स्थानीयवासीले बाली संरक्षणका लागि राखेको विद्युतीय धरापमा परी मरेको उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेलले जानकारी दिए। निकुञ्जले चालू आर्थिक वर्षमा ६ गैंडा कालगति र विभिन्न कारणले मरेको जनाएको छ। रासस

" /> चितवन। चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अमलटारीमा एउटा पोथी गैंडा आज बिहान मृतावस्थामा भेटिएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार अन्दाजी ६ वर्षको पोथी गैंडा कार्यालयको लामिचौर वन उपभोक्ता समितिअन्तर्गत कावासोती नगरपालिका-१०, चिलाहामा मृत फेला परेको हो।

अन्नबाली खान आएको गैंडा स्थानीयवासीले बाली संरक्षणका लागि राखेको विद्युतीय धरापमा परी मरेको उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेलले जानकारी दिए। निकुञ्जले चालू आर्थिक वर्षमा ६ गैंडा कालगति र विभिन्न कारणले मरेको जनाएको छ। रासस

"> विद्युतीय धरापमा पर्दा कावासोतीमा गैंडा मर्‍यो: Dekhapadhi
विद्युतीय धरापमा पर्दा कावासोतीमा गैंडा मर्‍यो <p style="text-align:justify">चितवन। चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अमलटारीमा एउटा पोथी गैंडा आज बिहान मृतावस्थामा भेटिएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार अन्दाजी ६ वर्षको पोथी गैंडा कार्यालयको लामिचौर वन उपभोक्ता समितिअन्तर्गत कावासोती नगरपालिका-१०, चिलाहामा मृत फेला परेको हो।</p> <p style="text-align:justify">अन्नबाली खान आएको गैंडा स्थानीयवासीले बाली संरक्षणका लागि राखेको विद्युतीय धरापमा परी मरेको उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेलले जानकारी दिए। निकुञ्जले चालू आर्थिक वर्षमा ६ गैंडा कालगति र विभिन्न कारणले मरेको जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्