अमेरिकामा आगामी आर्थिक वर्षका लागि ६ हजार अर्ब डलरको बजेट प्रस्ताव एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले अक्टोबरबाट सुरु हुने आगामी आर्थिक वर्षको लागि ६ हजार अर्ब डलरको बजेट प्रस्ताव गरेका छन्। यो बजेटमा बाल एवम् वृद्ध नागरिकको कल्याण तथा गरिब र मध्यमवर्गीयका निम्ति राहत प्रावधानलाई महत्व दिइएको छ। बजेटमा धनी मानिस र कम्पनीहरुमाथि कर बढाउने प्रावधान राखिएको छ
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्