अमेरिकाले दियो भारतलाई ब्ल्याक फंगसको औषधि एजेन्सी। कोरोनाको दोस्रो लहरसँगै भारतलाई सताइरहेको ब्ल्याक फंगसको औषधि अमेरिकाले दिएको छ। यो औषधि अमेरिकाले भारतलाई दोस्रो खेप दिएको हो। यसअघि दुईलाख डोज दिएको थियो। कोरोनाबाट मुक्त भइसकेका मानिसमा ब्ल्याक फंगसले सताइरहेको छ। महामारीका रुपमा देखा परेको ब्ल्याक फंगसले विरामीको आँखाको दृष्टि हराउनुका साथै शरीरका अन्य अंगमा समेत असर गर्ने देखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्