‘यहुदीहरुले इजरायल छाडेर अमेरिका र युरोप फर्किनुपर्छ’ बीबीसी। इरानी कुर्द्स फोर्सका कमान्डर इस्माइल घानीले इजरायलीहरुले देश छाड्नुपर्ने बताएका छन्। इजरायलीले देश छाडेर अमेरिका र युरोपमा रहेका उनीहरुकै घर फर्कनुपर्ने उनले जिकिर गरेका हुन्। घानीले भने, ‘‘यहुदीहरु फर्किउन् र उनीहरु आफूले बेचेको सम्पत्ति फिर्ता लिउन्। प्यालेस्टिनीले पूरै प्यालेस्टाइनमा शासन गर्नेबारे सोच्नुपर्छ। यसका लागि यहुदी शासकले इजरायल छाड्नुपर्छ।’’ मे २१ मा ११ दिनपछि इजरायल र हमास संघर्षविराम भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्