महाेत्तरी। महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारका रूपमा रहेको जलेश्वर कारागारमा अहिले क्षमताभन्दा चार गुणाभन्दा बढी कैदीबन्दी भएपछि विभिन्न समस्या उत्पन्न भएको छ।

जलेश्वर कारागारका का.मु.जेलर मकसुदन महासेठका अनुसार जलेश्वर कारागारको कैदीबन्दी राख्ने क्षमता मात्रै १३५ जना रहेकामा जलेश्वर कारागारमा अहिले ४८५ पुरुष, ४३ महिला र चार आश्रित बालबालिका गरी ५३२ जना कैदीबन्दी पुगेकाले कारागारमा समस्या उत्पन्न भएको छ। उनका अनुसार कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीलाई सुत्न, बस्न, खाना पकाउन, खान, हिँड्डुल गर्न, शौचालय जान, नुहाउन तथा खानेपानीका साथै विभिन्न रोगको सङ्क्रमण जस्ता समस्याहरू उत्पन्न भएको छ।

कारागारका चौकीदार (मुख्य कैदी) रमेश सिंहका अनुसार अहिले कैदीबन्दीलाई ठाउँको अभावमा सुत्नका लागि प्रतिव्यक्ति मात्रै १४ इन्च जग्गा दिइने गरिएको र त्यतिले पनि नअटाएपछि कोठाहरूमा आवतजावत गर्ने बाटोमा समेत पालैपालो सुताउने गरिएकाे छ। त्यसरी पनि नअटाएपछि अहिले छतमाथि पाल टाँगेर पनि कैदीबन्दीलाई राख्नुपरेको छ।

सिंहका अनुसार क्षमताभन्दा बढी चापकै कारण कैदीबन्दीलाई र अन्य सबैथोक अभावमै चलाउनु परेको छ। मूल नाइकेका रूपमा त्यस कारागारमा कर्तव्य ज्यान मुद्दामा रहेका कैदी चन्द्रदीप यादवले अत्यधिक चापका कारण कैदीबन्दीले अहिले खाना पकाउन, खान, सुत्न, शौचालय र नुहाउनका लागि पालैपालो समय पाउने गरेको बताए।

साेही कारागारमा कर्तव्य ज्यान मुद्दाकै विनोद पञ्जियारले खानेपानीका लागि कल र धारामा पालैपालो समय पाउने गरेको बाहिर बस्न, हिँड्डुल गर्न पनि कैदीबन्दीलाई पालैपालो समय दिने गरिएको बताए। त्यहाँका कैदीबन्दी अहिले धनुषा, महोत्तरी, सर्लाहीका साथै विभिन्न अदालत, जिल्ला प्रशासन र न्यायिक निकायका आदेशानुसार कैदीबन्दीको चाप अत्यधिक भएको र बढ्ने क्रम अझै जारी रहेको कारण कारागारभित्र खान, बस्न, सुत्न, खानेपानी, शौचालयको समस्याका साथै विभिन्न रोगको पनि सङ्क्रमण देखिएको बताउँछन्।

उनीहरूका अनुसार तराईको चिसो स्याँठ र कठ्याङ्ग्रिँदो जाडोका बीच कारागारमा कैदीबन्दीको अत्यधिक चापकै कारण दिनहुँ कैदीबन्दी बिरामी भएर जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागिसमेत जाने गरेका छन्। दिनानुदिन बढ्दै गरेको कैदीबन्दीको चापलाई नियन्त्रण गर्न यस कारागारबाट केही कैदीबन्दीलाई अन्य कारागारमा सरुवा गरिदिन र यस कारागारमा अब थप कैदीबन्दी नपठाइदिन सम्बन्धित निकायलाई पत्राचार गरेको कारागार कार्यालयका का.मु.जेलर महासेठले बताए। रासस

" /> महाेत्तरी। महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारका रूपमा रहेको जलेश्वर कारागारमा अहिले क्षमताभन्दा चार गुणाभन्दा बढी कैदीबन्दी भएपछि विभिन्न समस्या उत्पन्न भएको छ।

जलेश्वर कारागारका का.मु.जेलर मकसुदन महासेठका अनुसार जलेश्वर कारागारको कैदीबन्दी राख्ने क्षमता मात्रै १३५ जना रहेकामा जलेश्वर कारागारमा अहिले ४८५ पुरुष, ४३ महिला र चार आश्रित बालबालिका गरी ५३२ जना कैदीबन्दी पुगेकाले कारागारमा समस्या उत्पन्न भएको छ। उनका अनुसार कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीलाई सुत्न, बस्न, खाना पकाउन, खान, हिँड्डुल गर्न, शौचालय जान, नुहाउन तथा खानेपानीका साथै विभिन्न रोगको सङ्क्रमण जस्ता समस्याहरू उत्पन्न भएको छ।

कारागारका चौकीदार (मुख्य कैदी) रमेश सिंहका अनुसार अहिले कैदीबन्दीलाई ठाउँको अभावमा सुत्नका लागि प्रतिव्यक्ति मात्रै १४ इन्च जग्गा दिइने गरिएको र त्यतिले पनि नअटाएपछि कोठाहरूमा आवतजावत गर्ने बाटोमा समेत पालैपालो सुताउने गरिएकाे छ। त्यसरी पनि नअटाएपछि अहिले छतमाथि पाल टाँगेर पनि कैदीबन्दीलाई राख्नुपरेको छ।

सिंहका अनुसार क्षमताभन्दा बढी चापकै कारण कैदीबन्दीलाई र अन्य सबैथोक अभावमै चलाउनु परेको छ। मूल नाइकेका रूपमा त्यस कारागारमा कर्तव्य ज्यान मुद्दामा रहेका कैदी चन्द्रदीप यादवले अत्यधिक चापका कारण कैदीबन्दीले अहिले खाना पकाउन, खान, सुत्न, शौचालय र नुहाउनका लागि पालैपालो समय पाउने गरेको बताए।

साेही कारागारमा कर्तव्य ज्यान मुद्दाकै विनोद पञ्जियारले खानेपानीका लागि कल र धारामा पालैपालो समय पाउने गरेको बाहिर बस्न, हिँड्डुल गर्न पनि कैदीबन्दीलाई पालैपालो समय दिने गरिएको बताए। त्यहाँका कैदीबन्दी अहिले धनुषा, महोत्तरी, सर्लाहीका साथै विभिन्न अदालत, जिल्ला प्रशासन र न्यायिक निकायका आदेशानुसार कैदीबन्दीको चाप अत्यधिक भएको र बढ्ने क्रम अझै जारी रहेको कारण कारागारभित्र खान, बस्न, सुत्न, खानेपानी, शौचालयको समस्याका साथै विभिन्न रोगको पनि सङ्क्रमण देखिएको बताउँछन्।

उनीहरूका अनुसार तराईको चिसो स्याँठ र कठ्याङ्ग्रिँदो जाडोका बीच कारागारमा कैदीबन्दीको अत्यधिक चापकै कारण दिनहुँ कैदीबन्दी बिरामी भएर जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागिसमेत जाने गरेका छन्। दिनानुदिन बढ्दै गरेको कैदीबन्दीको चापलाई नियन्त्रण गर्न यस कारागारबाट केही कैदीबन्दीलाई अन्य कारागारमा सरुवा गरिदिन र यस कारागारमा अब थप कैदीबन्दी नपठाइदिन सम्बन्धित निकायलाई पत्राचार गरेको कारागार कार्यालयका का.मु.जेलर महासेठले बताए। रासस

"> छतमाथि पाल टाँगेर सुत्छन् जलेश्वर कारागारका कैदीबन्दी: Dekhapadhi
छतमाथि पाल टाँगेर सुत्छन् जलेश्वर कारागारका कैदीबन्दी

प्रतिक्रिया दिनुहोस्