काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको ५२ ठाउँलाई निशानामा राखेको बताएका छन्।

उनले इरानले कुनै पनि अमेरिकी नागरिक अथवा सम्पत्तिमाथि आक्रमण गरे उसमाथि ‘छिट्टै खतरनाक’ आक्रमण गर्ने चेतावनी पनि दिएका छन्।

इरानका शीर्ष कमान्डर कासिम सुलेमानीको हत्यापछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। १८ पुसमा अमेरिकी हवाई आक्रमणमा कमान्डर सुलेमानीको मृत्यु भएको थियो।

सुलेमानीको मृत्युपछि इरानले अमेरिकासँग उपयुक्त समयमा बदला लिने घोषणा गरेको थियो। “इरानले अमेरिकी सम्पतिमाथि निशाना बनाउने विषयमा ठूलो साहसले बोल्दैछ”, इरानको भनाइ आएपछि ट्रम्पले ट्विट गर्दै भनेका छन्, “अमेरिकाले ५२ इरानी ठाउँलाई पहिचान गरिसकेको छ, जुन धेरै महत्वपूर्ण छ। इरान र उसको संस्कृतिको लागि निकै अहम विषय हो। इरानले अमेरिकामाथि आक्रमण गर्छ भने छिट्टै र खतरनाक आक्रमण गरिनेछ।”

अमेरिकाले अरु धम्की सुन्न नचाहेको ट्रम्पको चेतावनी छ। यसअघि इरानले सन् १९७९ मा ५२ अमेरिकी नागरिकलाई एक वर्षसम्म बन्दी बनाएर राखेको थियो।

१८ पुसमा के भएको थियो?
इराकको बगदाद एयरपोर्ट बाहिर १८ पुसमा इरानका सैन्य कमान्डर जनरल कासिम सुलेमानी अमेरिकी हवाई आक्रमणमा मारिए।

सुलेमानी इरानका बहुचर्चित कुर्दुस फोर्सका प्रमुख थिए। यो फोर्स इरानद्वारा विदेशमा हुने अन्य सैन्य अभियानलाई परिणाम दिने कामका लागि चिनिन्छ।

सुलेमानी एक जासुस अधिकारी र सैन्य अधिकारी भएकाले इरानका लागि निकै खास  मानिन्थे। उनी इरानका लागि धेरै महत्वपूर्ण थिए।

इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनीपछि सुलेमानीलाई इरानका दोस्रो महत्वपूर्ण व्यक्तिका रूपमा हेरिन्थ्यो।

२५ अक्टोवर २००७ मा नै अमेरिकाले कुर्दुस फोर्सलाई आतंकवादी संगठन घोषित गरेको थियो। र, यो संगठनसँग कुनै पनि अमेरिकी लेनदेनका लागि पूर्ण रूपमा प्रतिबन्ध लगाएको थियो। अमेरिकाको भनाइ थियो, “सयौं अमेरिकी नागरिकको मृत्युका कारण सुलेमानी जिम्मेवार थिए।”

इरान र इराकको प्रतिक्रिया
इरानका सर्वोच्च नेता आयातुल्लाह खामेनीले अमेरिकी आक्रमणका जिम्मेवार अपराधीसँग बदला लिइने चेतावनी दिइसकेका छन्।

“सुलेमानीको मृत्युपछि अमेरिका र इजराइलविरुद्ध पूर्ण क्षमताका साथ लडनेछौं”, उनले भनेका छन्।

उता, इराकका कमान्डर अबु महदी अल–मुहांंदिशको पनि मृत्यु भएपछि शोक मनाइँदैछ। हवाई आक्रमणमा सुलेमानीसँगै अबुको पनि मृत्यु भएको थियो। कमान्डर अबु इरानलाई समर्थन गर्ने कताइब हिज्जबुल्लाह समूहका प्रमुख थिए।

अल–मायदीन टेलिभिजनका अनुसार उक्त समूहले १९ पुसमा चेतावनी दिँदै भनेको छ, “२० पुस साँझदेखि अमेरिकी सैन्य भएको ठाउँ भन्दा करीब एक हजार मिटर भन्दा परै बसौं।”

यता, इरानको धम्कीपछि अमेरिकाले मध्यपूर्वका लागि तीन हजार थप अमेरिकी सैनिक पठाएको छ। यसका साथै अमेरिकाले इराकमा बस्ने आफ्ना नागरिकलाई छिटोभन्दा छिटो बाहिर निस्किन आग्रह समेत गरेको छ।

बीबीसी हिन्दीबाट

" /> काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको ५२ ठाउँलाई निशानामा राखेको बताएका छन्।

"> डोनाल्ड ट्रम्पको चेतावनी- अमेरिकाले इरानका ५२ ठाउँलाई निशानामा राखेको छ: Dekhapadhi
डोनाल्ड ट्रम्पको चेतावनी- अमेरिकाले इरानका ५२ ठाउँलाई निशानामा राखेको छ

प्रतिक्रिया दिनुहोस्