पूर्वमहान्यायाधिवक्ता खड्का न्यायपरिषद् सदस्यमा सिफारिस

" /> पूर्वमहान्यायाधिवक्ता खड्का न्यायपरिषद् सदस्यमा सिफारिस

"> न्यायपरिषद् सदस्यमा पूर्व महान्यायधिवक्ता खड्का सर्वसम्मत अनुमोदन: Dekhapadhi
न्यायपरिषद् सदस्यमा पूर्व महान्यायधिवक्ता खड्का सर्वसम्मत अनुमोदन
काठमाडौं। संसदीय सुनुवाई विशेष समितिले न्यायपरिषद सदस्यमा लक्ष्मीबहादुर निराला खड्कालाई सर्वसम्मत अनुमोदन गरेको छ ।

४ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले खड्कालाई न्यायपरिषद् सदस्य नियुक्तिका लागि सिफारिस गरेका थिए। ८ पुसमा संसदीय समितिले खड्काविरुद्ध उजुरी दिन आव्हान गरेको थियो। उनीविरुद्ध कुनै उजुरी परेको थिएन।

आज संसदीय समितिमा उपस्थित निरालाले सांसदले सोधेको प्रश्नको जवाफ दिएका थिए। त्यसपछि उनलाई सर्वसम्मतिले न्याय परिषद् सदस्यमा अनुमोदन गरिएको थियो। अब राष्ट्रपतिले उनलाई नियुक्ति गर्नेछिन्।

सदस्यमा सिफारिस भएपछि खड्काले आफू संविधान र कानूनले निर्देश गरेअनुसार न्यायपरिषद् सदस्यको रूपमा काम गर्ने देखापढीलाई बताएका थिए।

पढ्नुहोस्

पूर्वमहान्यायाधिवक्ता खड्का न्यायपरिषद् सदस्यमा सिफारिस

प्रतिक्रिया दिनुहोस्