नेपाल सरकार, शिक्षक सेवा आयोगले लिइरहेको माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रश्नपत्रमा उत्तर भेटिएपछि करीब एक घण्टा परीक्षा स्थगन गर्नुपरेको हो ।

रेसुङ्गा बहुमुखी क्याम्पसको केन्द्र ‘क’मा अंग्रेजी विषयको समूह ‘घ’को वस्तुगत प्रश्नपत्रमा स्पष्ट देखिने गरी गाढा अक्षरमा उत्तर छापिएको पाएपछि परीक्षा स्थगन गरिएको केन्द्राध्यक्ष रामबहादुर थापाले जानकारी दिए ।

वस्तुगततर्फ भएका ४० वटै प्रश्नको उत्तर प्रश्नपत्रमा छापिएको थियो ।

केन्द्राध्यक्ष थापाका अनुसार आयोगले नयाँ प्रश्नपत्र पठाएपछि पुनःपरीक्षा गराइएको छ ।

गुल्मीमा मात्रै नभएर देशभरका ५५ केन्द्रमा सोही समस्या भएको थापाको भनाइ छ ।

९ असोजमा शुरू भएको शिक्षक सेवा आयोगको प्राथमिक तह, माध्यमिक तह र निम्न माध्यमिक तहको परीक्षा आज सकिंदैछ । रासस

" /> नेपाल सरकार, शिक्षक सेवा आयोगले लिइरहेको माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रश्नपत्रमा उत्तर भेटिएपछि करीब एक घण्टा परीक्षा स्थगन गर्नुपरेको हो ।

रेसुङ्गा बहुमुखी क्याम्पसको केन्द्र ‘क’मा अंग्रेजी विषयको समूह ‘घ’को वस्तुगत प्रश्नपत्रमा स्पष्ट देखिने गरी गाढा अक्षरमा उत्तर छापिएको पाएपछि परीक्षा स्थगन गरिएको केन्द्राध्यक्ष रामबहादुर थापाले जानकारी दिए ।

वस्तुगततर्फ भएका ४० वटै प्रश्नको उत्तर प्रश्नपत्रमा छापिएको थियो ।

केन्द्राध्यक्ष थापाका अनुसार आयोगले नयाँ प्रश्नपत्र पठाएपछि पुनःपरीक्षा गराइएको छ ।

गुल्मीमा मात्रै नभएर देशभरका ५५ केन्द्रमा सोही समस्या भएको थापाको भनाइ छ ।

९ असोजमा शुरू भएको शिक्षक सेवा आयोगको प्राथमिक तह, माध्यमिक तह र निम्न माध्यमिक तहको परीक्षा आज सकिंदैछ । रासस

"> शिक्षक सेवा आयोगको प्रश्नपत्रमै उत्तर: Dekhapadhi
शिक्षक सेवा आयोगको प्रश्नपत्रमै उत्तर
नेपाल सरकार, शिक्षक सेवा आयोगले लिइरहेको माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रश्नपत्रमा उत्तर भेटिएपछि करीब एक घण्टा परीक्षा स्थगन गर्नुपरेको हो ।

रेसुङ्गा बहुमुखी क्याम्पसको केन्द्र ‘क’मा अंग्रेजी विषयको समूह ‘घ’को वस्तुगत प्रश्नपत्रमा स्पष्ट देखिने गरी गाढा अक्षरमा उत्तर छापिएको पाएपछि परीक्षा स्थगन गरिएको केन्द्राध्यक्ष रामबहादुर थापाले जानकारी दिए ।

वस्तुगततर्फ भएका ४० वटै प्रश्नको उत्तर प्रश्नपत्रमा छापिएको थियो ।

केन्द्राध्यक्ष थापाका अनुसार आयोगले नयाँ प्रश्नपत्र पठाएपछि पुनःपरीक्षा गराइएको छ ।

गुल्मीमा मात्रै नभएर देशभरका ५५ केन्द्रमा सोही समस्या भएको थापाको भनाइ छ ।

९ असोजमा शुरू भएको शिक्षक सेवा आयोगको प्राथमिक तह, माध्यमिक तह र निम्न माध्यमिक तहको परीक्षा आज सकिंदैछ । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्