प्रयोग भइसकेको वस्तुलाई पुनः प्रयोग गर्ने उद्योगलाई छुट काठमाडौं। प्रयोग भइसकेको वस्तुलाई कच्चा पदार्थको रुपमा प्रयोग गरेर नयाँ वस्तु उत्पादन गर्ने उद्योगलाई छुटको व्यवस्था गरिएको छ। सरकारले त्यस्ता उद्योग स्थापना भएको पहिलो दिनदेखि तीन वर्षसम्मको अवधिमा आयकरमा छुट दिने व्यवस्था गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्