सबै स्थानीय तहमा हेलिप्याड काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष भित्र सबै स्थानीत तहमा हेलिप्याड निर्माण कार्य सक्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले देशका सबै ७५३ स्थानीत तहमा हेलिप्याड बनाउन बजेट विनियोजन गरेको जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्