दमक। पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा भारतीय ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा अन्य तीन जना घाइते छन्।

दमक-९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे. १ ह ४९१९ नम्बरको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बर बी. आर. ०७ जीएच ७८ को ट्रकले ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट अटोरिक्सा चालक दमक नगरपालिका-९ का हरिबहादुर भुजेलको मृत्यु भएको छ।

अर्का मृतकको पहिचान भइनसकेको प्रहरीले जनाएको छ।

गएराति भएको दुर्घटनामा घाइते अटोरिक्सामा सवार तीनै जनाको लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए।

ठक्कर दिन ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

" /> दमक। पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा भारतीय ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा अन्य तीन जना घाइते छन्।

दमक-९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे. १ ह ४९१९ नम्बरको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बर बी. आर. ०७ जीएच ७८ को ट्रकले ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट अटोरिक्सा चालक दमक नगरपालिका-९ का हरिबहादुर भुजेलको मृत्यु भएको छ।

अर्का मृतकको पहिचान भइनसकेको प्रहरीले जनाएको छ।

गएराति भएको दुर्घटनामा घाइते अटोरिक्सामा सवार तीनै जनाको लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए।

ठक्कर दिन ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

"> भारतीय ट्रकको ठक्करबाट दुई जनाको मृत्यु, तीन जना घाइते: Dekhapadhi
भारतीय ट्रकको ठक्करबाट दुई जनाको मृत्यु, तीन जना घाइते
दमक। पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा भारतीय ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा अन्य तीन जना घाइते छन्।

दमक-९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे. १ ह ४९१९ नम्बरको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बर बी. आर. ०७ जीएच ७८ को ट्रकले ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट अटोरिक्सा चालक दमक नगरपालिका-९ का हरिबहादुर भुजेलको मृत्यु भएको छ।

अर्का मृतकको पहिचान भइनसकेको प्रहरीले जनाएको छ।

गएराति भएको दुर्घटनामा घाइते अटोरिक्सामा सवार तीनै जनाको लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए।

ठक्कर दिन ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्