काठमाडौं। कप्तान सुवास खकुरेलको अर्धशतक तथा नन्दनकुमार यादवको चार विजेटप्रेरित प्रदेश तीनले शनिबार प्रदेश एकलाई सात विकेटले पराजित गर्दै मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ।

सुनसरीको इनरूवा रंगशलामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको प्रदेश एकले निर्धारित २८ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनाएको थियो। १४५ रनको लक्ष्य प्रदेश तीनले २६ ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो। वर्षाले आउटफिल्ड भिजेका कारण खेल २८ ओभरमा छोट्याइएको हो।

जितसँगै प्रदेश तीन समूह ‘सी’ बाट विजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो। शुक्रबार प्रदेश तीन र प्रदेश पाँचको खेल नतिजाबिहीन बनेपछि एक एक अंक बाडेका थिए। त्यसैले प्रदेश तीनलाई अन्तिम चारमा स्थान बनाउन आज प्रदेश एकलाई हराउँनै पर्ने दबाब थियो। जितसँगै प्रदेश तीनले दुई खेलबाट तीन अंक जोड्दै समूह 'सी' को शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनाउन सफल भएको हो।

नन्दनकुमारले ६ ओभरमा २२ रन दिएर चार विकेट लिएपछि प्रदेश एकका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन। प्रदेश एकका पुष्प थापाले ५० तथा मनिष थापाले २० जोड्नु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

प्रदेश तीनका नन्दनकुमारबाहेक रामनरेश गिरीले दुई तथा प्रतिश जिसी, इशान पाण्डे र जितेन्द्र ठकुरीले एक–एक विकेट लिए।

१४५ रनको लक्ष्य पछ्याएको प्रदेश तीनका ओपनर सुवासले अविजित ८५ रन जोडे। उनले ७३ बलमा सात चौका र एक छक्का प्रहार गरे। कप्तान सुवासबाहेक ओपनर रित गौतमले १७, एडिल खानले ११ र इशानले ५ रन बनाए। जितेन्द्र १७ रनमा अविजित रहे।

प्रदेश शुभाङ्कर उराओले दुई तथा दिपेश कँडेलले एक विकेट लिए।

" /> काठमाडौं। कप्तान सुवास खकुरेलको अर्धशतक तथा नन्दनकुमार यादवको चार विजेटप्रेरित प्रदेश तीनले शनिबार प्रदेश एकलाई सात विकेटले पराजित गर्दै मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ।

सुनसरीको इनरूवा रंगशलामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको प्रदेश एकले निर्धारित २८ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनाएको थियो। १४५ रनको लक्ष्य प्रदेश तीनले २६ ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो। वर्षाले आउटफिल्ड भिजेका कारण खेल २८ ओभरमा छोट्याइएको हो।

जितसँगै प्रदेश तीन समूह ‘सी’ बाट विजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो। शुक्रबार प्रदेश तीन र प्रदेश पाँचको खेल नतिजाबिहीन बनेपछि एक एक अंक बाडेका थिए। त्यसैले प्रदेश तीनलाई अन्तिम चारमा स्थान बनाउन आज प्रदेश एकलाई हराउँनै पर्ने दबाब थियो। जितसँगै प्रदेश तीनले दुई खेलबाट तीन अंक जोड्दै समूह 'सी' को शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनाउन सफल भएको हो।

नन्दनकुमारले ६ ओभरमा २२ रन दिएर चार विकेट लिएपछि प्रदेश एकका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन। प्रदेश एकका पुष्प थापाले ५० तथा मनिष थापाले २० जोड्नु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

प्रदेश तीनका नन्दनकुमारबाहेक रामनरेश गिरीले दुई तथा प्रतिश जिसी, इशान पाण्डे र जितेन्द्र ठकुरीले एक–एक विकेट लिए।

१४५ रनको लक्ष्य पछ्याएको प्रदेश तीनका ओपनर सुवासले अविजित ८५ रन जोडे। उनले ७३ बलमा सात चौका र एक छक्का प्रहार गरे। कप्तान सुवासबाहेक ओपनर रित गौतमले १७, एडिल खानले ११ र इशानले ५ रन बनाए। जितेन्द्र १७ रनमा अविजित रहे।

प्रदेश शुभाङ्कर उराओले दुई तथा दिपेश कँडेलले एक विकेट लिए।

"> मनमोहन मेमोरिएल कप: प्रदेश तीन सेमीफाइनलमा: Dekhapadhi
मनमोहन मेमोरिएल कप: प्रदेश तीन सेमीफाइनलमा
काठमाडौं। कप्तान सुवास खकुरेलको अर्धशतक तथा नन्दनकुमार यादवको चार विजेटप्रेरित प्रदेश तीनले शनिबार प्रदेश एकलाई सात विकेटले पराजित गर्दै मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ।

सुनसरीको इनरूवा रंगशलामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको प्रदेश एकले निर्धारित २८ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनाएको थियो। १४५ रनको लक्ष्य प्रदेश तीनले २६ ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो। वर्षाले आउटफिल्ड भिजेका कारण खेल २८ ओभरमा छोट्याइएको हो।

जितसँगै प्रदेश तीन समूह ‘सी’ बाट विजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो। शुक्रबार प्रदेश तीन र प्रदेश पाँचको खेल नतिजाबिहीन बनेपछि एक एक अंक बाडेका थिए। त्यसैले प्रदेश तीनलाई अन्तिम चारमा स्थान बनाउन आज प्रदेश एकलाई हराउँनै पर्ने दबाब थियो। जितसँगै प्रदेश तीनले दुई खेलबाट तीन अंक जोड्दै समूह 'सी' को शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनाउन सफल भएको हो।

नन्दनकुमारले ६ ओभरमा २२ रन दिएर चार विकेट लिएपछि प्रदेश एकका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन। प्रदेश एकका पुष्प थापाले ५० तथा मनिष थापाले २० जोड्नु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

प्रदेश तीनका नन्दनकुमारबाहेक रामनरेश गिरीले दुई तथा प्रतिश जिसी, इशान पाण्डे र जितेन्द्र ठकुरीले एक–एक विकेट लिए।

१४५ रनको लक्ष्य पछ्याएको प्रदेश तीनका ओपनर सुवासले अविजित ८५ रन जोडे। उनले ७३ बलमा सात चौका र एक छक्का प्रहार गरे। कप्तान सुवासबाहेक ओपनर रित गौतमले १७, एडिल खानले ११ र इशानले ५ रन बनाए। जितेन्द्र १७ रनमा अविजित रहे।

प्रदेश शुभाङ्कर उराओले दुई तथा दिपेश कँडेलले एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्