काठमाडौं। सन्दीप लामिछानेले तीन विकेट तथा मार्कुस स्टोइनिसले अर्धशतकप्रेरित मेलबर्न स्टार्सले आज बिग बास लिगको मेलबर्न डर्बीमा आठ विकेटको विजय हासिल गरेको छ।

सन्दीपले तीन विकेट लिएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको मेलबर्न रेनेगार्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४२ रन बनाएको थियो। स्टोइनिसले अविजित ६८ रन बनाएपछि १४३ रनको लक्ष्य मेलबर्न स्टार्सले सात बलअघि नै दुई विकेट गुमाएर पूरा गरेको थियो।

सन्दीपले चार ओभरमा २६ रन दिएर तीन विकेट लिए। सन्दीपले शन मार्सलाई नाथन कोलटर(नेलमार्फत् क्याच गरे। त्यस्तै ड्यानियल क्रिष्टियनलाई पिटर ह्यान्सकोम्बमार्फत् क्याच गरेका सन्दीपले टोम कुपरलाई एलबिडब्लू आउट गरे।

सन्दीपबाहेक मेलबर्न स्टार्सका एडम जम्पाले र डेल स्टेनले समान दुई विकेट लिए। कोलटर नेलले एक विकेट लिए।

मेलबर्न रेनेगार्ड्सका लागि मार्सले सबभन्दा धेरै ४३ रन बनाए। बेउ वेबस्टरले २९, एरोन फिन्चले २५, विल सथरल्यान्डले १६ तथा साम हार्परले १२ रन जोडे।

१४३ रनको लक्ष्य पछ्याएको मेलबर्नका ओपनर स्टोइनिसले ५५ बलमा ७ चौका र १ छक्कासहित अविजित ६८ रन बनाए। स्टोइनिसले निक म्याडिसनसँग पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरे भने बेन डन्कसँग दोस्रो विकेटका लागि २२ रनको साझेदारी गरे।

म्याडिसनले १७ रन बनाउँदा डन्कले १५ रन जोडे। त्यसपछि स्टोइनिसले कप्तान ग्लेन म्याक्सवेलसँग अविजित ६८ रनको साझेदारी गरे। म्याक्सवेल ४० रनमा अविजित रहे। म्याक्सवेलले ३२ बलमा तीन चौका र एक छक्का प्रहार गरे।

जितसँगै ६ खेलबाट दश अंक जोडेको मेलबर्न स्टार्स शीर्ष स्थानमा छ। समान खेलबाट ८ अंक जोडेको सिड्नी सिक्सर दोस्रो स्थानमा छ। पाँच खेलबाट सात अंक जोडेको एडलेइड स्ट्राइकर्स तेस्रो स्थानमा छ।

" /> काठमाडौं। सन्दीप लामिछानेले तीन विकेट तथा मार्कुस स्टोइनिसले अर्धशतकप्रेरित मेलबर्न स्टार्सले आज बिग बास लिगको मेलबर्न डर्बीमा आठ विकेटको विजय हासिल गरेको छ।

सन्दीपले तीन विकेट लिएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको मेलबर्न रेनेगार्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४२ रन बनाएको थियो। स्टोइनिसले अविजित ६८ रन बनाएपछि १४३ रनको लक्ष्य मेलबर्न स्टार्सले सात बलअघि नै दुई विकेट गुमाएर पूरा गरेको थियो।

सन्दीपले चार ओभरमा २६ रन दिएर तीन विकेट लिए। सन्दीपले शन मार्सलाई नाथन कोलटर(नेलमार्फत् क्याच गरे। त्यस्तै ड्यानियल क्रिष्टियनलाई पिटर ह्यान्सकोम्बमार्फत् क्याच गरेका सन्दीपले टोम कुपरलाई एलबिडब्लू आउट गरे।

सन्दीपबाहेक मेलबर्न स्टार्सका एडम जम्पाले र डेल स्टेनले समान दुई विकेट लिए। कोलटर नेलले एक विकेट लिए।

मेलबर्न रेनेगार्ड्सका लागि मार्सले सबभन्दा धेरै ४३ रन बनाए। बेउ वेबस्टरले २९, एरोन फिन्चले २५, विल सथरल्यान्डले १६ तथा साम हार्परले १२ रन जोडे।

१४३ रनको लक्ष्य पछ्याएको मेलबर्नका ओपनर स्टोइनिसले ५५ बलमा ७ चौका र १ छक्कासहित अविजित ६८ रन बनाए। स्टोइनिसले निक म्याडिसनसँग पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरे भने बेन डन्कसँग दोस्रो विकेटका लागि २२ रनको साझेदारी गरे।

म्याडिसनले १७ रन बनाउँदा डन्कले १५ रन जोडे। त्यसपछि स्टोइनिसले कप्तान ग्लेन म्याक्सवेलसँग अविजित ६८ रनको साझेदारी गरे। म्याक्सवेल ४० रनमा अविजित रहे। म्याक्सवेलले ३२ बलमा तीन चौका र एक छक्का प्रहार गरे।

जितसँगै ६ खेलबाट दश अंक जोडेको मेलबर्न स्टार्स शीर्ष स्थानमा छ। समान खेलबाट ८ अंक जोडेको सिड्नी सिक्सर दोस्रो स्थानमा छ। पाँच खेलबाट सात अंक जोडेको एडलेइड स्ट्राइकर्स तेस्रो स्थानमा छ।

"> बिग बास लिगः सन्दीपको टोली आठ विकेटले विजयी : Dekhapadhi
बिग बास लिगः सन्दीपको टोली आठ विकेटले विजयी
काठमाडौं। सन्दीप लामिछानेले तीन विकेट तथा मार्कुस स्टोइनिसले अर्धशतकप्रेरित मेलबर्न स्टार्सले आज बिग बास लिगको मेलबर्न डर्बीमा आठ विकेटको विजय हासिल गरेको छ।

सन्दीपले तीन विकेट लिएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको मेलबर्न रेनेगार्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४२ रन बनाएको थियो। स्टोइनिसले अविजित ६८ रन बनाएपछि १४३ रनको लक्ष्य मेलबर्न स्टार्सले सात बलअघि नै दुई विकेट गुमाएर पूरा गरेको थियो।

सन्दीपले चार ओभरमा २६ रन दिएर तीन विकेट लिए। सन्दीपले शन मार्सलाई नाथन कोलटर(नेलमार्फत् क्याच गरे। त्यस्तै ड्यानियल क्रिष्टियनलाई पिटर ह्यान्सकोम्बमार्फत् क्याच गरेका सन्दीपले टोम कुपरलाई एलबिडब्लू आउट गरे।

सन्दीपबाहेक मेलबर्न स्टार्सका एडम जम्पाले र डेल स्टेनले समान दुई विकेट लिए। कोलटर नेलले एक विकेट लिए।

मेलबर्न रेनेगार्ड्सका लागि मार्सले सबभन्दा धेरै ४३ रन बनाए। बेउ वेबस्टरले २९, एरोन फिन्चले २५, विल सथरल्यान्डले १६ तथा साम हार्परले १२ रन जोडे।

१४३ रनको लक्ष्य पछ्याएको मेलबर्नका ओपनर स्टोइनिसले ५५ बलमा ७ चौका र १ छक्कासहित अविजित ६८ रन बनाए। स्टोइनिसले निक म्याडिसनसँग पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरे भने बेन डन्कसँग दोस्रो विकेटका लागि २२ रनको साझेदारी गरे।

म्याडिसनले १७ रन बनाउँदा डन्कले १५ रन जोडे। त्यसपछि स्टोइनिसले कप्तान ग्लेन म्याक्सवेलसँग अविजित ६८ रनको साझेदारी गरे। म्याक्सवेल ४० रनमा अविजित रहे। म्याक्सवेलले ३२ बलमा तीन चौका र एक छक्का प्रहार गरे।

जितसँगै ६ खेलबाट दश अंक जोडेको मेलबर्न स्टार्स शीर्ष स्थानमा छ। समान खेलबाट ८ अंक जोडेको सिड्नी सिक्सर दोस्रो स्थानमा छ। पाँच खेलबाट सात अंक जोडेको एडलेइड स्ट्राइकर्स तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्