आजको मौसम : देशभर मेघगर्जनसहित हल्कादेखि भारी वर्षाको सम्भावना काठमाडौं। हाल देशभर यास चक्रावतका कारण पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको बनेको न्यून चापीय प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर सामान्य तथा पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्