काठमाडौं। शास्त्रीय संगीतमा साधनारत गायक तथा संगीतकार तिलकसिंह पेलाले २३ वर्षपछि ‘आँसु’ अल्बमको तेस्रो भाग ल्याएका छन्। आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् आँसु अल्बमको तेस्रो भाग ‘निर्जन किनार’ को प्रोमो सार्वजनिक गरिएको छ।

आँसु–३ मा नेपाली गजल, आधुनिक गीत, एउटा हिन्दी भजन गरी आठवटा रचना समावेश गरिएको छ। तीमध्ये ‘निर्जन किनार’ र ‘कथा एउटै तिम्रो मेरो’ गीतको कार्यक्रममा प्रोमो सार्वजनिक गरिएको थियो।

२०५३ सालमा आफ्नै गायन तथा संगीतमा आँसु अल्बम बजारमा ल्याएका गायक तथा संगीतकार पेलाले २०५४ सालमा आँसु–२ ल्याएका थिए।

आँसु अल्बमले त्यतिबेला निकै चर्चा पाएको थियो। २०६१ देखि काठमाडौं वनस्थलीमा श्रीकृष्ण गुरुकुल संगीत पाठशालाको स्थापना गरेका थिए। स्रोताहरूको अपार माया र स्नेहले २३ वर्षको साधनापछि आफू आँसु भाग–३ लिएर सांगीतिक बजारमा पुनः आएको गायक पेलाको भनाइ छ।

अल्बम २६ पुसमा औपचारिक समारोहबीच सार्वजनिक गरिनेछ। ज्ञान बिनाको नाम कमाएर आफू पनि ठगिनु र अरुलाई पनि ठग्नु जस्तो लागेर शास्त्रीय संगीतको लामो साधनापछि झण्डै २३ वर्ष पछाडि रेकर्डिङको दुनियाँमा आफू फर्केको पेला बताउँछन्।

" /> काठमाडौं। शास्त्रीय संगीतमा साधनारत गायक तथा संगीतकार तिलकसिंह पेलाले २३ वर्षपछि ‘आँसु’ अल्बमको तेस्रो भाग ल्याएका छन्। आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् आँसु अल्बमको तेस्रो भाग ‘निर्जन किनार’ को प्रोमो सार्वजनिक गरिएको छ।

आँसु–३ मा नेपाली गजल, आधुनिक गीत, एउटा हिन्दी भजन गरी आठवटा रचना समावेश गरिएको छ। तीमध्ये ‘निर्जन किनार’ र ‘कथा एउटै तिम्रो मेरो’ गीतको कार्यक्रममा प्रोमो सार्वजनिक गरिएको थियो।

२०५३ सालमा आफ्नै गायन तथा संगीतमा आँसु अल्बम बजारमा ल्याएका गायक तथा संगीतकार पेलाले २०५४ सालमा आँसु–२ ल्याएका थिए।

आँसु अल्बमले त्यतिबेला निकै चर्चा पाएको थियो। २०६१ देखि काठमाडौं वनस्थलीमा श्रीकृष्ण गुरुकुल संगीत पाठशालाको स्थापना गरेका थिए। स्रोताहरूको अपार माया र स्नेहले २३ वर्षको साधनापछि आफू आँसु भाग–३ लिएर सांगीतिक बजारमा पुनः आएको गायक पेलाको भनाइ छ।

अल्बम २६ पुसमा औपचारिक समारोहबीच सार्वजनिक गरिनेछ। ज्ञान बिनाको नाम कमाएर आफू पनि ठगिनु र अरुलाई पनि ठग्नु जस्तो लागेर शास्त्रीय संगीतको लामो साधनापछि झण्डै २३ वर्ष पछाडि रेकर्डिङको दुनियाँमा आफू फर्केको पेला बताउँछन्।

"> गायक पेलाले २३ वर्षपछि ल्याए आँसु-३: Dekhapadhi
गायक पेलाले २३ वर्षपछि ल्याए आँसु-३
काठमाडौं। शास्त्रीय संगीतमा साधनारत गायक तथा संगीतकार तिलकसिंह पेलाले २३ वर्षपछि ‘आँसु’ अल्बमको तेस्रो भाग ल्याएका छन्। आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् आँसु अल्बमको तेस्रो भाग ‘निर्जन किनार’ को प्रोमो सार्वजनिक गरिएको छ।

आँसु–३ मा नेपाली गजल, आधुनिक गीत, एउटा हिन्दी भजन गरी आठवटा रचना समावेश गरिएको छ। तीमध्ये ‘निर्जन किनार’ र ‘कथा एउटै तिम्रो मेरो’ गीतको कार्यक्रममा प्रोमो सार्वजनिक गरिएको थियो।

२०५३ सालमा आफ्नै गायन तथा संगीतमा आँसु अल्बम बजारमा ल्याएका गायक तथा संगीतकार पेलाले २०५४ सालमा आँसु–२ ल्याएका थिए।

आँसु अल्बमले त्यतिबेला निकै चर्चा पाएको थियो। २०६१ देखि काठमाडौं वनस्थलीमा श्रीकृष्ण गुरुकुल संगीत पाठशालाको स्थापना गरेका थिए। स्रोताहरूको अपार माया र स्नेहले २३ वर्षको साधनापछि आफू आँसु भाग–३ लिएर सांगीतिक बजारमा पुनः आएको गायक पेलाको भनाइ छ।

अल्बम २६ पुसमा औपचारिक समारोहबीच सार्वजनिक गरिनेछ। ज्ञान बिनाको नाम कमाएर आफू पनि ठगिनु र अरुलाई पनि ठग्नु जस्तो लागेर शास्त्रीय संगीतको लामो साधनापछि झण्डै २३ वर्ष पछाडि रेकर्डिङको दुनियाँमा आफू फर्केको पेला बताउँछन्।

प्रतिक्रिया दिनुहोस्