अस्थायी प्रहरी चौकीभित्रै आक्रमण धरान।हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी प्रहरीमाथि आक्रमण गरेका छन्।आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवाल्दार विजय यादव घाइते भएका छन्।धरान–३ का प्रसान लिम्बू र एक युवती फोनमा धम्की दिएको विषयमा प्रहरीलाई जानकारी गराउन आएको समयमा केही युवाले आक्रमण गरेका थिए।उनीहरूलाई जोगाउँदा प्रहरीमाथि नै आक्रमण गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्