सुलेमानी हत्याको जवाफ इरानले अमेरिकालाई अवश्य दिनेछ भन्ने आम मानिसको बुझाई छ। तर, प्रतिशोध र प्रतिक्रियाको श्रृंखलाले दुवै देशलाई भिडन्तमा धकेल्न सक्छ।

अब इराकमा अमेरिकाको भविष्य के हुन्छ भन्ने प्रश्न त उठ्छ नै। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व क्षेत्रका लागि कुनै रणनीति बनाएको भए त्यो पनि अब परीक्षण हुनेछ।

बराक ओबामा सरकारमा व्हाइट हाउसका लागि मध्यपूर्व र खाडीको सह-समन्वयकर्ता रहेका फिलिप गर्डनले सुलेमानीको हत्या इरानविरुद्ध युद्धको घोषणाु भन्दा कम नभएको टिप्पणी गरेका छन्।

कुर्दुस फोर्स विदेशमा भएरहेका ईरानी कारबाहीको नेतृत्व गरिरहेको इरानी सुरक्षा बलको ईकाई हो। त्यसका कमाण्डर सुलेमानी थिए। उनले वर्षौंभरी लेबनान, इराक, सिरिया समेतका खाडी देशहरूमा योजनाबद्ध आक्रमणका माध्यमबाट मध्यपूर्वमा ईरान र उसका सहयोगी राष्ट्रहरूको भूमिका बढाउने काम गर्दै आएका थिए।

तस्वीर: डेली मेल।

सुलेमानीमाथि अमेरिकी आक्रमण अहिले नै किन ?
अमेरिकाका लागि जनरल सुलेमानीका हात अमेरिकीहरूको खुनले रंगिएका थिए। उता इरानमा सुलेमानी सबैका हिरो थिए।

इरानमाथि दवाव बढाउन अमेरिकाले चाल्दै आएको अभियान र प्रतिबन्धविरुद्व जारी ईरानी लडाइँको नेतृत्व व्यवहारिक रूपमा सुलेमानीले नै गरेका थिए।

सुलेमानी अमेरिकी राष्ट्रपति ट्रम्पको निशानामा हुनु अन्यथा विल्कुलै थिएन। तर, प्रश्न अमेरिकाले यतिबेला नै सुलेमानीमाथि आक्रमणको निर्णय किन लियो भन्ने हो।

इराकमा अमेरिकी सैन्य अखडाहरूमा न्यूनस्तरीय रकेटबाट भएका सिलसिलेवार आक्रमणमा ईरानलाई दोषी ठहर्‍याइएको थियो। जुन आक्रमणमा एक अमेरिकी ठेकेदारको मृत्यु भएको थियो।

यसअघि पनि इरानले खाडीमा ट्यांकरहरूमा आक्रमण गरेको थियो। केही अमेरिकी मानवरहित विमान खसालेको थियो अनि साउदी अरबस्थित एउटा ठूलो तेलखानीमा नै आक्रमण गरेको थियो। यति हुँदा पनि अमेरिकाले कुनै प्रत्यक्ष प्रतिक्रिया जनाएको थिएन।

एक तीर दुई निशाना
इराकस्थित अमेरिकी सैन्य शिविरमा गरिएको रकेट आक्रमणमा पनि अमेरिकाले इरान समर्थक सैन्य गुटलाई मास्टरमाइण्ड ठहर गर्दै उनीहरूविरुद्ध कारबाही गरेको थियो। यो कारबाहीले इराकको बगदादस्थित अमेरिकी दूतावास परिसरमा सम्भावित आक्रमणलाई प्रेरित गरेको थियो।

सुलेमानीलाई मार्ने निर्णय किन गरियो भन्ने प्रश्नको जवाफमा अमेरिकाले उनका पछिल्ला गतिविधिलाई मात्र उठाएको छैन। बरू सुलेमानीको हत्या उनीबाट हुनसक्ने सम्भावित खतरा टार्न गरिएकोमा जोड दिएको छ।

अमेरिकाले आफ्नो आधिकारिक बयानमा लेखेको छ- कमाण्डर सुलेमानीले सक्रियरूपमा इराक र उससँग जोडिएका क्षेत्रमा रहेका अमेरिकी राजदूत तथा अन्य अधिकारीहरूमाथि आक्रमण गर्ने योजना बनाइरहेका थिए।

अब के हुन्छ भन्ने प्रश्न उठेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले यो नाटकीय कारबाहीका माध्यमबाट एकैसाथ दुई निशाना लगाएका छन्।

पहिलो, यो आक्रमणबाट अमेरिकाले इरानलाई धम्क्याएको छ। अर्को, मध्यपूर्वमा अमेरिकाका सहयोगी साउदी अरब र इजरायललाई आश्वस्त पारेके छ। किनभने यो आक्रमणबाट अमेरिकाले के भरोसा दिलाएको छ भने अझै पनि उसको व्यवहार उस्तै छ र अमेरिका हुँदाहुँदै उनीहरूले कुनै चिन्ता गर्नु पर्दैन।

इरानले के गर्न सक्छ ?
इरानले अमेरिकी कारबाहीविरुद्ध आक्रामक जवाफ नफर्काउला भन्ने अकल्पनीय हुन्छ। इराकमा तैनाथ करीब ५ हजार अमेरिकी सैनिक सम्भवत अब इरानतर्फ नै केन्द्रित हुनेछन्। यस्तो किन भनिँदैछ भने, विगतमा पनि इरान र उसका समर्थकहरूले जवाफी कारबाहीका कदम उठाएका थिए।

खाडीमा अब तनाब बढ्ने निश्चितप्राय छ। त्यसो हुँदा यसको मुख्य प्रभाव तेलमा मूल्यबृद्धिको रूपमा देखापर्ने छ। अमेरिका र उसका सहयोगीले आफ्नो बचाउमा ध्यान दिइरहेका छन्। अमेरिकाले शुरूआतमै बगदादस्थित दूतावासमा सहायाता पठाइसकेको छ। आवश्यक परे सैन्य बटालियन पठाउने पनि अमेरिकी तयारी छ।

अरू के गर्ला इरानले ?
पछिल्लो अमेरिकी कारबाहीको जवाफ इरानले अर्को कुनै आक्रमणबाट दिएर मात्र चित्त बुझाउला भन्ने देखिँदैन। यसपटक इरानले संयमता गुमाएर जवाफ दिने ठानिएको छ। सुलेमानीले बनाएका र सहयोग गरेका गुटहरूसँग व्यापक समर्थन हासिल गर्ने प्रयास इरानको हुनेछ।

उदाहरणका लागि बगदादस्थित अमेरिकी दूतावासमा घेराबन्दीलाई नयाँ रूप दिन सक्छ इरानले। उसले इराक सरकारलाई अझ बढी अप्ठेरोमा पार्न सक्छ। साथसाथै इरानले इराकका अन्य स्थानहरूमा प्रदर्शन भड्काउन सक्छ र त्यसैका आडमा अन्य आक्रमण गराउन सक्छ।

सुलेमानीलाई मार्ने अमेरिकी निर्णय कति ठीक ?
इरानको बहुचर्चित कुर्दुस फोर्सका प्रमुख जनरल कासिम सुलेमानीको हत्या गरेर अमेरिकाले आफ्नो सेनाको गुप्तचरी र सैन्य क्षमताको प्रदर्शन गरेको छ।

तर, अमेरिकी राष्ट्रपति ट्रम्पले यो कारबाहीका लागि दिएको अनुमतिलाई के ज्यादै बुद्धिमानीपूर्ण मान्न सकिन्छ? के अमेरिका यो घटनापछि उत्पन्न हुने परिणामहरू झेल्न तयार छ? के यस घटनाबाट मध्यपूर्वबारे ट्रम्पको समग्र रणनीति थाहा हुन्छ? के उसको रणनीतिमा बदलाव आएको हो? के इरानी अभियानहरूप्रति यो एउटा नयाँस्तरको असहिष्णुता हो? वा फगत एउटा राष्ट्रपतिबाट इरानी कमाण्डरलाई सजाय दिन चालिएको कदम हो, जसलाई उनीहरू 'धेरै नराम्रो मान्छे' भन्थे।

बीबीसी हिन्दीबाट

" /> सुलेमानी हत्याको जवाफ इरानले अमेरिकालाई अवश्य दिनेछ भन्ने आम मानिसको बुझाई छ। तर, प्रतिशोध र प्रतिक्रियाको श्रृंखलाले दुवै देशलाई भिडन्तमा धकेल्न सक्छ।

"> इरानले अमेरिकालाई सुलेमानी हत्याको जवाफ फर्काउला ?: Dekhapadhi
इरानले अमेरिकालाई सुलेमानी हत्याको जवाफ फर्काउला ?

प्रतिक्रिया दिनुहोस्