काठमाडौं। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा आज बिहान निजी जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। 

घाइतेमध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेकाले उपचारको लागि काठमाडौं ल्याइएको छ। अन्यको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए।

काठमाडौंको सितापाइलाबाट दोलखाको कालिञ्चोक मन्दिर जाँदै गरेको बा.२च६९६५ नम्बरको जीप सडकबाट करीब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। त्यसै ठाउँमा २९ मंसीरमा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु र १९ जना घाइते भएका थिए ।

" /> काठमाडौं। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा आज बिहान निजी जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। 

घाइतेमध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेकाले उपचारको लागि काठमाडौं ल्याइएको छ। अन्यको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए।

काठमाडौंको सितापाइलाबाट दोलखाको कालिञ्चोक मन्दिर जाँदै गरेको बा.२च६९६५ नम्बरको जीप सडकबाट करीब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। त्यसै ठाउँमा २९ मंसीरमा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु र १९ जना घाइते भएका थिए ।

"> छ किलोमा फेरि जीप दुर्घटना, ७ जना घाइते: Dekhapadhi
छ किलोमा फेरि जीप दुर्घटना, ७ जना घाइते <p style="text-align:justify">काठमाडौं। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका&ndash;७ स्थित लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा आज बिहान निजी जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।&nbsp;</p> <p style="text-align:justify">घाइतेमध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेकाले उपचारको लागि काठमाडौं ल्याइएको छ। अन्यको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए।</p> <p style="text-align:justify">काठमाडौंको&nbsp;सितापाइलाबाट दोलखाको कालिञ्चोक मन्दिर जाँदै गरेको बा.२च६९६५ नम्बरको जीप सडकबाट करीब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। त्यसै ठाउँमा २९ मंसीरमा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु र १९ जना घाइते भएका थिए ।</p>
प्रतिक्रिया दिनुहोस्