स्काउटले उपत्यकामा सञ्चालनमा ल्यायो निःशुल्क एम्बुलेन्स सेवा काठमाडौं। नेपाल स्काउटले आफ्नो राष्ट्रिय प्रधान कार्यलय काठमाडौंमा एक कार्यक्रम गर्दै उपत्यकामा निःशुल्क नन् कोभिड एम्बुलेन्स सेवा सञ्चालन सुरु गरेको छ।एम्बुलेन्सले १२ गतेदेखि उपत्यकामा निःशूल्क एम्बुलेन्स सेवा सुरु गरेको हो। कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादर भण्डारीले गाडीको चाबी स्काउटर अजित लामा र विकेन्द्र महजर्नलाई हस्तान्तरण गरेका हुन्।एम्बुलेन्स सेवा बिहान १० देखि बेलुका ५ बजेसम्म उपलब्ध हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्