काठमाडौं। साविक विजेता सुवास तामाङले आज फाल्डो सिरिज नेपाल च्याम्पियनसिपको उपाधि जितेका छन्। ७२ पारको गोकर्ण गल्फ रिसोर्टमा अघिल्लो दिनदेखि अग्रता लिएका सुवासले अन्तिम दिन दुई अन्डर ७० खेल्दै समग्रमा ११ अन्डर २०५ को स्कोर बनाउँदै उपाधि जितेका हुन्।

१७ देखि २१ वर्ष उमेर समूहमा शीर्ष स्थानमा रहेका सुवास समग्रमा पनि शीर्ष स्थानमा रहे। भारतका अभिराज सिंह दोस्रो भए। आज ६ ओभर ७८ सट खेलेका अभिराजले समग्रमा १४ ओभर २३० स्कोर गरे।

१२ देखि १६ वर्ष उमेर समूहको उपाधि सद्भाव आचार्यले जिते। आज चार अन्डर ६८ स्कोर गरेका १३ वर्षे सद्भावले समग्रमा पाँच ओभर २२१ स्कोर गरे। उनले रितेश तामाङलाई पछि पारेका हुन्। १५ वर्षे रितेशले ६ ओभर ७८ स्कोर गर्दै समग्रमा १० ओभर २२६ स्कोर बनाए।

महिलातर्फको उपाधि भने करिश्मा शाहले जितिन्। उनले ३२ ओभर २४८ स्कोर गरिन्। त्यस्तै दोस्रो भएकी प्रतिभा राईले ५६ ओभर २७२ स्कोर गरिन्।

सुवास, सद्भाव, करिश्मा र शुक्रबहादुर राईले अब १२औं फाल्डो सिरिज एशिया ग्राण्ड फाइनलमा भाग लिनेछन्। एशिया ग्राण्ड फाइनल भियतनाममा मार्चमा हुनेछ।

" /> काठमाडौं। साविक विजेता सुवास तामाङले आज फाल्डो सिरिज नेपाल च्याम्पियनसिपको उपाधि जितेका छन्। ७२ पारको गोकर्ण गल्फ रिसोर्टमा अघिल्लो दिनदेखि अग्रता लिएका सुवासले अन्तिम दिन दुई अन्डर ७० खेल्दै समग्रमा ११ अन्डर २०५ को स्कोर बनाउँदै उपाधि जितेका हुन्।

१७ देखि २१ वर्ष उमेर समूहमा शीर्ष स्थानमा रहेका सुवास समग्रमा पनि शीर्ष स्थानमा रहे। भारतका अभिराज सिंह दोस्रो भए। आज ६ ओभर ७८ सट खेलेका अभिराजले समग्रमा १४ ओभर २३० स्कोर गरे।

१२ देखि १६ वर्ष उमेर समूहको उपाधि सद्भाव आचार्यले जिते। आज चार अन्डर ६८ स्कोर गरेका १३ वर्षे सद्भावले समग्रमा पाँच ओभर २२१ स्कोर गरे। उनले रितेश तामाङलाई पछि पारेका हुन्। १५ वर्षे रितेशले ६ ओभर ७८ स्कोर गर्दै समग्रमा १० ओभर २२६ स्कोर बनाए।

महिलातर्फको उपाधि भने करिश्मा शाहले जितिन्। उनले ३२ ओभर २४८ स्कोर गरिन्। त्यस्तै दोस्रो भएकी प्रतिभा राईले ५६ ओभर २७२ स्कोर गरिन्।

सुवास, सद्भाव, करिश्मा र शुक्रबहादुर राईले अब १२औं फाल्डो सिरिज एशिया ग्राण्ड फाइनलमा भाग लिनेछन्। एशिया ग्राण्ड फाइनल भियतनाममा मार्चमा हुनेछ।

"> फाल्डो सिरिजको उपाधि सुवासलाई: Dekhapadhi
फाल्डो सिरिजको उपाधि सुवासलाई
काठमाडौं। साविक विजेता सुवास तामाङले आज फाल्डो सिरिज नेपाल च्याम्पियनसिपको उपाधि जितेका छन्। ७२ पारको गोकर्ण गल्फ रिसोर्टमा अघिल्लो दिनदेखि अग्रता लिएका सुवासले अन्तिम दिन दुई अन्डर ७० खेल्दै समग्रमा ११ अन्डर २०५ को स्कोर बनाउँदै उपाधि जितेका हुन्।

१७ देखि २१ वर्ष उमेर समूहमा शीर्ष स्थानमा रहेका सुवास समग्रमा पनि शीर्ष स्थानमा रहे। भारतका अभिराज सिंह दोस्रो भए। आज ६ ओभर ७८ सट खेलेका अभिराजले समग्रमा १४ ओभर २३० स्कोर गरे।

१२ देखि १६ वर्ष उमेर समूहको उपाधि सद्भाव आचार्यले जिते। आज चार अन्डर ६८ स्कोर गरेका १३ वर्षे सद्भावले समग्रमा पाँच ओभर २२१ स्कोर गरे। उनले रितेश तामाङलाई पछि पारेका हुन्। १५ वर्षे रितेशले ६ ओभर ७८ स्कोर गर्दै समग्रमा १० ओभर २२६ स्कोर बनाए।

महिलातर्फको उपाधि भने करिश्मा शाहले जितिन्। उनले ३२ ओभर २४८ स्कोर गरिन्। त्यस्तै दोस्रो भएकी प्रतिभा राईले ५६ ओभर २७२ स्कोर गरिन्।

सुवास, सद्भाव, करिश्मा र शुक्रबहादुर राईले अब १२औं फाल्डो सिरिज एशिया ग्राण्ड फाइनलमा भाग लिनेछन्। एशिया ग्राण्ड फाइनल भियतनाममा मार्चमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्