सिरहा। प्रदेश–२ सरकारले तीन हजार बालिकाको बीमा गर्ने भएको छ।

‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत प्रदेश–२ का आठ वटै जिल्लामा यस वर्ष तीन हजार बालिका ‘छोरी शिक्षा बीमा’मा जोड्न लागिएको हो।

२०७५ माघ देखि शुरू गरिएको ‘छोरी शिक्षा बीमा’लाई व्यापकता र प्रभावकारी बनाउन शिविर सञ्चालन गर्न लागेको छ।

अगामी २ माघदेखि ‘छोरी शिक्षा बीमा शिविर सप्ताह’ सञ्चालन हुन लागेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानका संयोजक प्रियंका यादवले बताइन्।

अभियान अन्र्तगत गत वर्ष ४ हजार ३७३ जनाको बीमा गरिएको भन्दै संयोजक यादवले बताइन्। २० वर्षे बीमाको लागि प्रतिबालिका १३ हजार ६४६ रूपैयाँ प्रदेश सरकारले प्रभु बैंकमा जम्मा गरिदिने र अवधि पुगेपछि एक लाख थप गरी एक लाख २५ हजार दिइने संयोजक यादवले बताइन्।

अभियानलाई व्यापक बनाउन साताव्यापी शिविर २–८ माघसम्म संचालन गरिने छ। अभियानकै लागि प्रदेश–२ का पालिका प्रमुखसँग अन्र्तक्रिया भइरहेको छ। शिविर व्यवस्थापन गर्न अभियानले प्रदेश–२ का १३६ पालिकालाई ५०÷५० हजार रूपैयाँ रकम हस्तान्तरण गर्दैछ।

" /> सिरहा। प्रदेश–२ सरकारले तीन हजार बालिकाको बीमा गर्ने भएको छ।

"> तीन हजार बालिकाको बीमा गर्दै दुई नम्बर प्रदेश सरकार: Dekhapadhi
तीन हजार बालिकाको बीमा गर्दै दुई नम्बर प्रदेश सरकार
सिरहा। प्रदेश–२ सरकारले तीन हजार बालिकाको बीमा गर्ने भएको छ।

‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत प्रदेश–२ का आठ वटै जिल्लामा यस वर्ष तीन हजार बालिका ‘छोरी शिक्षा बीमा’मा जोड्न लागिएको हो।

२०७५ माघ देखि शुरू गरिएको ‘छोरी शिक्षा बीमा’लाई व्यापकता र प्रभावकारी बनाउन शिविर सञ्चालन गर्न लागेको छ।

अगामी २ माघदेखि ‘छोरी शिक्षा बीमा शिविर सप्ताह’ सञ्चालन हुन लागेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानका संयोजक प्रियंका यादवले बताइन्।

अभियान अन्र्तगत गत वर्ष ४ हजार ३७३ जनाको बीमा गरिएको भन्दै संयोजक यादवले बताइन्। २० वर्षे बीमाको लागि प्रतिबालिका १३ हजार ६४६ रूपैयाँ प्रदेश सरकारले प्रभु बैंकमा जम्मा गरिदिने र अवधि पुगेपछि एक लाख थप गरी एक लाख २५ हजार दिइने संयोजक यादवले बताइन्।

अभियानलाई व्यापक बनाउन साताव्यापी शिविर २–८ माघसम्म संचालन गरिने छ। अभियानकै लागि प्रदेश–२ का पालिका प्रमुखसँग अन्र्तक्रिया भइरहेको छ। शिविर व्यवस्थापन गर्न अभियानले प्रदेश–२ का १३६ पालिकालाई ५०÷५० हजार रूपैयाँ रकम हस्तान्तरण गर्दैछ।

प्रतिक्रिया दिनुहोस्