काठमाडौं। सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका आजको खेल बर्षाका कारण प्रभावित भएको छ। प्रदेश ३ र प्रदेश ५बीचको खेल वर्षाका कारण नतिजाविहीन बनेपछि दुवै टीमले एक–एक अंक बाँडेका छन्।

बराबरीसँगै प्रदेश ५ प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो खेलमा प्रदेश १ सँग ६८ रनले पराजित भएको प्रदेश ५ को खेल हिजो पनि बराबरीमा टुंगिएको थियो। समूह ‘सी’ मा अब भोलि (शनिबार) प्रदेश १ ले प्रदेश ३ सँग प्रतिस्पर्धा गर्नेछ। दुई टोलीबीचको विजेताले सेमिफाइनलमा स्थान बनाउनेछ। प्रतियोगितामा चार समूहका शीर्ष एक टोलीले सिधै सेमिफाइनलमा स्थान बनाउनेछ। एक समूहमा तीन टोली समावेश छन्।

खेल रोकिनुअघि टस जितेर ब्याटिङ गरेको प्रदेश ३ ले ४५.२ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनाएको थियो। १९० रनको लक्ष्य पछ्याएको प्रदेश ५ले २.१ ओभरमा १ विकेट गुमाएर ९ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि निरन्तर वर्षा भएपछि पूनः खेल हुन सकेन।

प्रदेश ३ का लागि ओपनर सुबास खकुरेलले सबभन्दा धेरै ४२ रन बनाए। आदील खानले २६, रित गौतमले २२, प्रतिस जिसीले १८, सोनु तामाङले १५, रामनरेश गिरिले १७ तथा इशान पाण्डेले १२ रन बनाएका थिए।

प्रदेश पाँचका विशालबिक्रम केसीले ५ विकेट लिए। अनिल खरेलले २ तथा कृष्ण कार्की र बिक्रम भुसालले १–१ विकेट लिएका थिए।

" /> काठमाडौं। सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका आजको खेल बर्षाका कारण प्रभावित भएको छ। प्रदेश ३ र प्रदेश ५बीचको खेल वर्षाका कारण नतिजाविहीन बनेपछि दुवै टीमले एक–एक अंक बाँडेका छन्।

बराबरीसँगै प्रदेश ५ प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो खेलमा प्रदेश १ सँग ६८ रनले पराजित भएको प्रदेश ५ को खेल हिजो पनि बराबरीमा टुंगिएको थियो। समूह ‘सी’ मा अब भोलि (शनिबार) प्रदेश १ ले प्रदेश ३ सँग प्रतिस्पर्धा गर्नेछ। दुई टोलीबीचको विजेताले सेमिफाइनलमा स्थान बनाउनेछ। प्रतियोगितामा चार समूहका शीर्ष एक टोलीले सिधै सेमिफाइनलमा स्थान बनाउनेछ। एक समूहमा तीन टोली समावेश छन्।

खेल रोकिनुअघि टस जितेर ब्याटिङ गरेको प्रदेश ३ ले ४५.२ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनाएको थियो। १९० रनको लक्ष्य पछ्याएको प्रदेश ५ले २.१ ओभरमा १ विकेट गुमाएर ९ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि निरन्तर वर्षा भएपछि पूनः खेल हुन सकेन।

प्रदेश ३ का लागि ओपनर सुबास खकुरेलले सबभन्दा धेरै ४२ रन बनाए। आदील खानले २६, रित गौतमले २२, प्रतिस जिसीले १८, सोनु तामाङले १५, रामनरेश गिरिले १७ तथा इशान पाण्डेले १२ रन बनाएका थिए।

प्रदेश पाँचका विशालबिक्रम केसीले ५ विकेट लिए। अनिल खरेलले २ तथा कृष्ण कार्की र बिक्रम भुसालले १–१ विकेट लिएका थिए।

"> मनमोहन मेमोरियल कप क्रिकेट : दोस्रो दिनको खेल वर्षाले प्रभावित, प्रदेश ५ प्रतियोगिताबाट बाहिरियो: Dekhapadhi
मनमोहन मेमोरियल कप क्रिकेट : दोस्रो दिनको खेल वर्षाले प्रभावित, प्रदेश ५ प्रतियोगिताबाट बाहिरियो
काठमाडौं। सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका आजको खेल बर्षाका कारण प्रभावित भएको छ। प्रदेश ३ र प्रदेश ५बीचको खेल वर्षाका कारण नतिजाविहीन बनेपछि दुवै टीमले एक–एक अंक बाँडेका छन्।

बराबरीसँगै प्रदेश ५ प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो खेलमा प्रदेश १ सँग ६८ रनले पराजित भएको प्रदेश ५ को खेल हिजो पनि बराबरीमा टुंगिएको थियो। समूह ‘सी’ मा अब भोलि (शनिबार) प्रदेश १ ले प्रदेश ३ सँग प्रतिस्पर्धा गर्नेछ। दुई टोलीबीचको विजेताले सेमिफाइनलमा स्थान बनाउनेछ। प्रतियोगितामा चार समूहका शीर्ष एक टोलीले सिधै सेमिफाइनलमा स्थान बनाउनेछ। एक समूहमा तीन टोली समावेश छन्।

खेल रोकिनुअघि टस जितेर ब्याटिङ गरेको प्रदेश ३ ले ४५.२ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनाएको थियो। १९० रनको लक्ष्य पछ्याएको प्रदेश ५ले २.१ ओभरमा १ विकेट गुमाएर ९ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि निरन्तर वर्षा भएपछि पूनः खेल हुन सकेन।

प्रदेश ३ का लागि ओपनर सुबास खकुरेलले सबभन्दा धेरै ४२ रन बनाए। आदील खानले २६, रित गौतमले २२, प्रतिस जिसीले १८, सोनु तामाङले १५, रामनरेश गिरिले १७ तथा इशान पाण्डेले १२ रन बनाएका थिए।

प्रदेश पाँचका विशालबिक्रम केसीले ५ विकेट लिए। अनिल खरेलले २ तथा कृष्ण कार्की र बिक्रम भुसालले १–१ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्