इजरायल भन्छ– अमेरिका मूल्यवान् मित्र, तर स्वतन्त्र निर्णय गर्छौं एजेन्सी। ‘हाम्रो सबैभन्दा मूल्यवान् मित्र अमेरिका हो, उसले हामीलाई वर्षौंदेखि सहयोग गर्दै आएको छ। ऊ हाम्रो राष्ट्रिय सुरक्षाका हिस्सा पनि हो, तर हामी आफ्नो अस्तित्व रक्षाका लागि स्वतन्त्र निर्णय गर्न मजबुर पनि हुन सक्छौं,’ प्यालेस्टिनी चरमपन्थी हमाससँग संघर्ष चलिरहेका बेला इजरायलले भनेको थियो। अमेरिकाले लामो समयदेखि इजरायललाई विभिन्न सहयोग गर्दै आएको छ। ११ दिने संघर्षपछि इजरायलमा अहिले युद्धविराम भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्