काठमाडौं। सुनसरी जिल्ला अदालतले धरौटीमा रिहा गरेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको कैफियत प्रतिवेदन झिकाउन उच्च अदालत विराटनगरले आदेश दिएको छ।

बलात्कार अभियोग लागेका सिद्धबाबालाई तीन लाख धरौटी लिई तारेखमा राखि पुर्पक्ष गर्न जिल्ला अदालतते आदेश दिएपछि सरकारी वकीलले थुनामै राख्नुपर्ने मागसहित उच्च अदालत विराटनगरमा पुनरावेदन गरेका थिए।

उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले गिरीलाई तारेखमा छाड्ने जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले देखापढीलाई बताए।

“कैफियत प्रतिवेदन झिकाई सरकारी वकीललाई जानकारी दिएर १५  दिनभित्र इजलाससमक्ष पेश गर्न आदेश भएको छ”, उनले भने।

कैफियत प्रतिवेदनमा जिल्ला अदालतको आदेश र कारबाहीको संक्षिप्त विवरण समावेश गरिएको हुन्छ।  प्रतिवेदन पेश भएपछि उच्च अदालतले जिल्ला अदालतको आदेशको परीक्षण गर्नेछ।

१६ मंसीरमा पक्राउ परेका सिद्धबाबा प्रहरी हिरासतमा नबसी बिरामी भएको बहानामा अस्पतालमै बसेर थुनछेक आदेशसम्मको प्रक्रिया पूरा गरेका थिए।

त्यसपछि  जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो।

पढ्नुहोस्

बलात्कारका अभियुक्त ‘सिद्धबाबा’ लाई धरौटीमा छाड्ने आदेशविरुद्ध पुनरावेदन

‘सिद्धबाबा’लाई छाड्न आदेश दिने न्यायाधीशलाई प्रश्न- ‘प्रेमरस’को सन्देश पठाउनु बलात्कारको निम्तो दिनु हो ?’

'सिद्धबाबा'लाई धराैटीमा रिहा गर्न अदालतको आदेश

अरु महिलालाई पनि रातिराति अश्‍लिल मेसेज पठाउँथे बलात्कारका अभियुक्त 'सिद्धबाबा'

एक महीनादेखि आइसीयूमा बसेर लुतोको औषधि लिँदै ‘सिद्धबाबा’, अस्पतालको बेडबाटै मुद्दा कमजोर पार्न चलखेल

'सिद्धबाबा'लाई कारबाही माग गर्दै अदालतमा महिलाको प्रदर्शन

'सिद्धबाबा'विरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दायर

‘सिद्धबाबा’बाट बलात्कृत महिलाको कथा- ‘मर्न खोजें तर, सकिनँ’

" /> काठमाडौं। सुनसरी जिल्ला अदालतले धरौटीमा रिहा गरेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको कैफियत प्रतिवेदन झिकाउन उच्च अदालत विराटनगरले आदेश दिएको छ।

बलात्कार अभियोग लागेका सिद्धबाबालाई तीन लाख धरौटी लिई तारेखमा राखि पुर्पक्ष गर्न जिल्ला अदालतते आदेश दिएपछि सरकारी वकीलले थुनामै राख्नुपर्ने मागसहित उच्च अदालत विराटनगरमा पुनरावेदन गरेका थिए।

उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले गिरीलाई तारेखमा छाड्ने जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले देखापढीलाई बताए।

“कैफियत प्रतिवेदन झिकाई सरकारी वकीललाई जानकारी दिएर १५  दिनभित्र इजलाससमक्ष पेश गर्न आदेश भएको छ”, उनले भने।

कैफियत प्रतिवेदनमा जिल्ला अदालतको आदेश र कारबाहीको संक्षिप्त विवरण समावेश गरिएको हुन्छ।  प्रतिवेदन पेश भएपछि उच्च अदालतले जिल्ला अदालतको आदेशको परीक्षण गर्नेछ।

१६ मंसीरमा पक्राउ परेका सिद्धबाबा प्रहरी हिरासतमा नबसी बिरामी भएको बहानामा अस्पतालमै बसेर थुनछेक आदेशसम्मको प्रक्रिया पूरा गरेका थिए।

त्यसपछि  जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो।

पढ्नुहोस्

बलात्कारका अभियुक्त ‘सिद्धबाबा’ लाई धरौटीमा छाड्ने आदेशविरुद्ध पुनरावेदन

‘सिद्धबाबा’लाई छाड्न आदेश दिने न्यायाधीशलाई प्रश्न- ‘प्रेमरस’को सन्देश पठाउनु बलात्कारको निम्तो दिनु हो ?’

'सिद्धबाबा'लाई धराैटीमा रिहा गर्न अदालतको आदेश

अरु महिलालाई पनि रातिराति अश्‍लिल मेसेज पठाउँथे बलात्कारका अभियुक्त 'सिद्धबाबा'

एक महीनादेखि आइसीयूमा बसेर लुतोको औषधि लिँदै ‘सिद्धबाबा’, अस्पतालको बेडबाटै मुद्दा कमजोर पार्न चलखेल

'सिद्धबाबा'लाई कारबाही माग गर्दै अदालतमा महिलाको प्रदर्शन

'सिद्धबाबा'विरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दायर

‘सिद्धबाबा’बाट बलात्कृत महिलाको कथा- ‘मर्न खोजें तर, सकिनँ’

"> उच्च अदालतले माग्यो बलात्कार अभियोग लागेका कृष्ण गिरीको कैफियत प्रतिवेदन: Dekhapadhi
उच्च अदालतले माग्यो बलात्कार अभियोग लागेका कृष्ण गिरीको कैफियत प्रतिवेदन

प्रतिक्रिया दिनुहोस्