काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट दुई किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार यूएईको शारजाहबाट काठमाडौं आएका नविन गोपिचन्द्र र सुरेश लाल दुई किलो सुनसहित आज पक्राउ परेका हुन्।

उनीहरूको साथबाट एक/एक किलो सुन बरामद भएको छ। विमानस्थल प्रहरी, महानगरीय अपराध महाशाखा र भन्सार कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

मलद्वारमा निलो प्लास्टिकले बेरेर ल्याएको अवस्थामा सुन भेटिएको प्रहरीले जनाएको छ। उक्त सुन पत्ता लगाउन प्रहरीले केएमसी अस्पताल लगेर परीक्षण नै गर्नुपरेको थियो।

यसअघि हिजाे, १७ पुसमा पनि प्रहरीले गालेर ल्याएको दुई किलो सुनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो। त्यसअघि १५ पुसमा पनि आधा किलो सुनसहित एक भारतीय नागरिक विमानस्थलबाटै पक्राउ परेका थिए।

एक साताभित्रै साढे चार किलो सुनसहित पाँचजना भारतीय नागरिक पक्राउ परिसकेका छन्।

" /> काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट दुई किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार यूएईको शारजाहबाट काठमाडौं आएका नविन गोपिचन्द्र र सुरेश लाल दुई किलो सुनसहित आज पक्राउ परेका हुन्।

उनीहरूको साथबाट एक/एक किलो सुन बरामद भएको छ। विमानस्थल प्रहरी, महानगरीय अपराध महाशाखा र भन्सार कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

मलद्वारमा निलो प्लास्टिकले बेरेर ल्याएको अवस्थामा सुन भेटिएको प्रहरीले जनाएको छ। उक्त सुन पत्ता लगाउन प्रहरीले केएमसी अस्पताल लगेर परीक्षण नै गर्नुपरेको थियो।

यसअघि हिजाे, १७ पुसमा पनि प्रहरीले गालेर ल्याएको दुई किलो सुनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो। त्यसअघि १५ पुसमा पनि आधा किलो सुनसहित एक भारतीय नागरिक विमानस्थलबाटै पक्राउ परेका थिए।

एक साताभित्रै साढे चार किलो सुनसहित पाँचजना भारतीय नागरिक पक्राउ परिसकेका छन्।

"> दुई किलो सुनसहित दुई जना भारतीय पक्राउ: Dekhapadhi
दुई किलो सुनसहित दुई जना भारतीय पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट दुई किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार यूएईको शारजाहबाट काठमाडौं आएका नविन गोपिचन्द्र र सुरेश लाल दुई किलो सुनसहित आज पक्राउ परेका हुन्।

उनीहरूको साथबाट एक/एक किलो सुन बरामद भएको छ। विमानस्थल प्रहरी, महानगरीय अपराध महाशाखा र भन्सार कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

मलद्वारमा निलो प्लास्टिकले बेरेर ल्याएको अवस्थामा सुन भेटिएको प्रहरीले जनाएको छ। उक्त सुन पत्ता लगाउन प्रहरीले केएमसी अस्पताल लगेर परीक्षण नै गर्नुपरेको थियो।

यसअघि हिजाे, १७ पुसमा पनि प्रहरीले गालेर ल्याएको दुई किलो सुनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो। त्यसअघि १५ पुसमा पनि आधा किलो सुनसहित एक भारतीय नागरिक विमानस्थलबाटै पक्राउ परेका थिए।

एक साताभित्रै साढे चार किलो सुनसहित पाँचजना भारतीय नागरिक पक्राउ परिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्