कैलाली। प्राइभेट अस्पताल संघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा कैलाली अस्पतालका सञ्चालक जनकराज जोशी चयन भएका छन्। उनी कैलाली औषधि व्यवसायी संघका अध्यक्ष समेत हुन्।

संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्रवीर चन्दको अध्यक्षता र प्रदेशका १७ वटा प्राइभेट अस्पतालको उपस्थितिमा सम्पन्न अधिवेशनबाट संस्थाको विधान अनुसार नौ सदस्यीय प्रदेश समिति गठन गरिएको हो। 

समितिको उपाध्यक्षमा चोपरा अस्पताल डोटीका सञ्चालक हिक्मत सिंह चोपरा, कोषाध्यक्षमा माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउद र सचिवमा सीपी अस्पताल धनगढीका निर्देशक रमेश पाण्डेय चयन भएका छन्।

सदस्यमा आशा अस्पताल धनगढीका भुपेन्द्र चौधरी, घोडाघोडी अस्पताल सुख्खडका विष्णु सापकोटा, निसर्ग अस्पताल धनगढीका तिर्थराज पन्त, नोभा अस्पताल धनगढीका लोकराज भट्ट र सारथी अस्पतालका वेद जोशी चयन भएको संघको केन्द्रीय उपाध्यक्ष चन्दले जानकारी दिए।

" /> कैलाली। प्राइभेट अस्पताल संघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा कैलाली अस्पतालका सञ्चालक जनकराज जोशी चयन भएका छन्। उनी कैलाली औषधि व्यवसायी संघका अध्यक्ष समेत हुन्।

संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्रवीर चन्दको अध्यक्षता र प्रदेशका १७ वटा प्राइभेट अस्पतालको उपस्थितिमा सम्पन्न अधिवेशनबाट संस्थाको विधान अनुसार नौ सदस्यीय प्रदेश समिति गठन गरिएको हो। 

समितिको उपाध्यक्षमा चोपरा अस्पताल डोटीका सञ्चालक हिक्मत सिंह चोपरा, कोषाध्यक्षमा माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउद र सचिवमा सीपी अस्पताल धनगढीका निर्देशक रमेश पाण्डेय चयन भएका छन्।

सदस्यमा आशा अस्पताल धनगढीका भुपेन्द्र चौधरी, घोडाघोडी अस्पताल सुख्खडका विष्णु सापकोटा, निसर्ग अस्पताल धनगढीका तिर्थराज पन्त, नोभा अस्पताल धनगढीका लोकराज भट्ट र सारथी अस्पतालका वेद जोशी चयन भएको संघको केन्द्रीय उपाध्यक्ष चन्दले जानकारी दिए।

"> प्राइभेट अस्पताल संघ सुदूरपश्चिमको अध्यक्षमा जोशी: Dekhapadhi
प्राइभेट अस्पताल संघ सुदूरपश्चिमको अध्यक्षमा जोशी <p style="text-align:justify">कैलाली। प्राइभेट अस्पताल संघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा कैलाली अस्पतालका सञ्चालक जनकराज जोशी चयन भएका छन्। उनी कैलाली औषधि व्यवसायी संघका अध्यक्ष समेत हुन्।</p> <p style="text-align:justify">संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्रवीर चन्दको अध्यक्षता र प्रदेशका १७ वटा प्राइभेट अस्पतालको उपस्थितिमा सम्पन्न अधिवेशनबाट संस्थाको विधान अनुसार नौ सदस्यीय प्रदेश समिति गठन गरिएको हो।&nbsp;</p> <p style="text-align:justify">समितिको उपाध्यक्षमा चोपरा अस्पताल डोटीका सञ्चालक हिक्मत सिंह चोपरा, कोषाध्यक्षमा माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउद र सचिवमा सीपी अस्पताल धनगढीका निर्देशक रमेश पाण्डेय चयन भएका छन्।</p> <p style="text-align:justify">सदस्यमा आशा अस्पताल धनगढीका भुपेन्द्र चौधरी, घोडाघोडी अस्पताल सुख्खडका विष्णु सापकोटा, निसर्ग अस्पताल धनगढीका तिर्थराज पन्त, नोभा अस्पताल धनगढीका लोकराज भट्ट र सारथी अस्पतालका वेद जोशी चयन भएको संघको केन्द्रीय उपाध्यक्ष चन्दले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्