आज देशभरको मौसम बदली, केही स्थानमा वर्षाको सम्भावना काठमाडौं। आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जन तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाडीमा रहेको यास नाम गरेको चक्रवातको आंशिक प्रभावका कारण प्रदेश–१, प्रदेश–२, बाग्मती, तथा गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। साथै बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्