काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाविरुद्ध चार करोड ६८ लाख बढी बिगोसहित मुद्दा दायर गरेको छ।

सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरेकोले छानबिन तथा अनुसन्धान गरी कारवाही गरी पाउँ भन्ने समेतको उजुरीपछि अनुसन्धान थालेको थियो।

१९ साउन २०४९ मा सेवा प्रवेश गरेका ढुंगानाले ३२ असार २०७५ सम्म आर्जन गरेको वैध आय ७९ लाख ५४ हजार ७९५ रूपैयाँ रहेकोमा सोही अवधिमा खर्च तथा लगानी पाँच करोड ४८ लाख ३ हजार ३५१ रूपैयाँ रहेको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ।

अख्तियारले ४ करोड ६८ लाख ४८ हजार ५५६ रूपैयाँको स्रोत नखुलेको जनाएको छ। उपसचिवले सार्वजनिक सेवाको पदमा वहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनयापन गरेको पुष्टि हुन आएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

अख्तियारले ढुङ्गानाकी श्रीमती मधु कोइराला (ढुङ्गाना) लाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।

ढु्ंगानाले श्रीमतीको नाममासमेत सम्पत्ति खरीद गरी राखेको देखिएकोले उक्त सम्पत्तिसमेत जफत गर्न माग दाबी गर्दै आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता  कोइरालाले जानकारी दिए।

" /> काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाविरुद्ध चार करोड ६८ लाख बढी बिगोसहित मुद्दा दायर गरेको छ।

सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरेकोले छानबिन तथा अनुसन्धान गरी कारवाही गरी पाउँ भन्ने समेतको उजुरीपछि अनुसन्धान थालेको थियो।

१९ साउन २०४९ मा सेवा प्रवेश गरेका ढुंगानाले ३२ असार २०७५ सम्म आर्जन गरेको वैध आय ७९ लाख ५४ हजार ७९५ रूपैयाँ रहेकोमा सोही अवधिमा खर्च तथा लगानी पाँच करोड ४८ लाख ३ हजार ३५१ रूपैयाँ रहेको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ।

अख्तियारले ४ करोड ६८ लाख ४८ हजार ५५६ रूपैयाँको स्रोत नखुलेको जनाएको छ। उपसचिवले सार्वजनिक सेवाको पदमा वहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनयापन गरेको पुष्टि हुन आएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

अख्तियारले ढुङ्गानाकी श्रीमती मधु कोइराला (ढुङ्गाना) लाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।

ढु्ंगानाले श्रीमतीको नाममासमेत सम्पत्ति खरीद गरी राखेको देखिएकोले उक्त सम्पत्तिसमेत जफत गर्न माग दाबी गर्दै आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता  कोइरालाले जानकारी दिए।

"> अर्थ मन्त्रालयका उपसचिव ढुङ्गानाविरुद्ध साढे चार करोड अकुत सम्पत्तिको मुद्दा: Dekhapadhi
अर्थ मन्त्रालयका उपसचिव ढुङ्गानाविरुद्ध साढे चार करोड अकुत सम्पत्तिको मुद्दा
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाविरुद्ध चार करोड ६८ लाख बढी बिगोसहित मुद्दा दायर गरेको छ।

सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरेकोले छानबिन तथा अनुसन्धान गरी कारवाही गरी पाउँ भन्ने समेतको उजुरीपछि अनुसन्धान थालेको थियो।

१९ साउन २०४९ मा सेवा प्रवेश गरेका ढुंगानाले ३२ असार २०७५ सम्म आर्जन गरेको वैध आय ७९ लाख ५४ हजार ७९५ रूपैयाँ रहेकोमा सोही अवधिमा खर्च तथा लगानी पाँच करोड ४८ लाख ३ हजार ३५१ रूपैयाँ रहेको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ।

अख्तियारले ४ करोड ६८ लाख ४८ हजार ५५६ रूपैयाँको स्रोत नखुलेको जनाएको छ। उपसचिवले सार्वजनिक सेवाको पदमा वहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनयापन गरेको पुष्टि हुन आएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

अख्तियारले ढुङ्गानाकी श्रीमती मधु कोइराला (ढुङ्गाना) लाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।

ढु्ंगानाले श्रीमतीको नाममासमेत सम्पत्ति खरीद गरी राखेको देखिएकोले उक्त सम्पत्तिसमेत जफत गर्न माग दाबी गर्दै आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता  कोइरालाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्