कुन देशले बनायो अन्जान टापुमा हवाइ बेस? अल जजिरा। यमनको बाब एल-मन्डेब स्ट्रेटमा रहेको ज्वालामुखीयुक्त टापुमा हवाइ बेस बनाएकोबारे कुनै पनि देशले दाबी गरेको छैन। विश्वको मेरिटाइम विन्दुको महत्त्वपूर्ण समुद्री व्यापार क्षेत्रमा ५.६ किलोमिटर लामो रनवे बनाएर यमनी टापुमा कब्जा गरेको युएईमाथि आरोप लगाएको छ। युएईले सन् २०१९ बाट नै यमनमा युद्धरत हाउथी समूहविरुद्ध साउदी अरबको सैन्य समूहबाट फिर्ता बोलाएयता त्यहाँ कुनै हात नरहेको जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्