काठमाडौं उपत्यकामा विकास निर्माणको काममा रोक काठमाडौं। जिल्ला प्रशासन कार्यालयले आगामी एक सातासम्म विकास निर्माणका कामलाई रोक लगाउने निर्णय गरेको छ। सार्वजनिक तथा निजी विकास निर्माणमा पूर्ण रूपमा रोक लगाने तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले गरेको हो। यसै गरी २० गतेसम्मलाई थपिएको निषेधाज्ञामा निर्माण सामग्रीको ढुवानी पनि बन्द गरिने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्